इन्जिनियर्स एशोसिएशन निर्वाचनमा त्रिरत्न बज्रचार्य नेतृत्वको प्रगतिशिल प्यानल विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
५२ पटक हेरिएको
Shares
इन्जिनियर्स एशोसिएशन निर्वाचनमा त्रिरत्न बज्रचार्य नेतृत्वको प्रगतिशिल प्यानल विजयी

सारांश

  • पुस २, काठमाण्डौ – नेपाल ईन्जिनियर्स एशोसियसनको ३२ औं कार्यकारिणी केन्द्रीय निर्वाचनमा प्रगतिशिल प्यानलबाट अध्यक्षका उम्मेदवार त्रिरत्न बज्रचार्य विजयी भएका छन् ।
  • मंसिर २८ गते सम्पन्न केन्द्रीय तथा प्रादेशिक समितिको निर्वाचनको मत गणना सकिएको छ ।
  • प्रा डा त्रिरत्न बज्राचार्यले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका हिरेन्द्रमान प्रधानलाई पछि पार्दै विजयी बनेका हुन्।

पुस २, काठमाण्डौ – नेपाल ईन्जिनियर्स एशोसियसनको ३२ औं कार्यकारिणी केन्द्रीय निर्वाचनमा प्रगतिशिल प्यानलबाट अध्यक्षका उम्मेदवार त्रिरत्न बज्रचार्य विजयी भएका छन् । मंसिर २८ गते सम्पन्न केन्द्रीय तथा प्रादेशिक समितिको निर्वाचनको मत गणना सकिएको छ । प्रा डा त्रिरत्न बज्राचार्यले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका हिरेन्द्रमान प्रधानलाई पछि पार्दै विजयी बनेका हुन्।

महासचिवतर्फ पनि पिन समुहबाट इन्जीनियर छविराज पोखरेल लोकतान्त्रिक समूहका अभिमन्युलाल सिंहलाई पछि पार्दै विजयी बनेका छन् । तेस्तै, कोषाध्यक्षमा पनि पिनकै राम एकवाल यादव विजयी बने । १८ सदस्यीय केन्द्रीय पदाधिकारीहरुमा प्रगतिशिल समुहलाई बहुमत प्राप्त भएको छ । ।

६ वटै प्रदेशमा प्रादेशिक मतपरिणाम यस अघि आइसकेको छ । जसमा प्रदेश २, ४ र ६ मा पिनले नै जित हासिल गरेको छ भने प्रदेश ५, ७ र १ मा भने लोकतान्त्रिक समूले मुख्य पदमा विजय हासिल गरेका छन् । प्रदेश नम्बर ३ मा १२ हजार चानचुन मतदाता रहेकोमा शुक्रबार भएको चुनावमा जम्मा ६ हजार २९९ अर्थात् मात्रै ५२ प्रतिशत मत खसेको थियो ।

देशैभर १७ हजार इन्जिनियरहरु मतदाता रहेका थिए भने मतदानमा प्रदेश नम्बर ३ मा बाहेक अरु प्रदेशमा उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशसभाका समानुपातिक सांसद टुंग्याउन राजपा बैठक
प्रदेशसभाका समानुपातिक सांसद टुंग्याउन राजपा बैठक
काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!
काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!
मनिषा कोइरालाले भनिन् : मसँग विवाहको कुरै नगर्नुहोस्
मनिषा कोइरालाले भनिन् : मसँग विवाहको कुरै नगर्नुहोस्
प्रचण्डले यसरी आँकलन गरे आगामी पाँच वर्षका अवसर र चुनौति
प्रचण्डले यसरी आँकलन गरे आगामी पाँच वर्षका अवसर र चुनौति
११ औं तहमा बढुवा भए १९ डाक्टर, को–को ?
११ औं तहमा बढुवा भए १९ डाक्टर, को–को ?
युवा नेताहरुले टिकट नपाउने भएपछि कांग्रेसमा बबण्डर
युवा नेताहरुले टिकट नपाउने भएपछि कांग्रेसमा बबण्डर
वामदेव गौतम ओली सरकारमा नजाने
वामदेव गौतम ओली सरकारमा नजाने
पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने
पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान