मोदी आउँदा ग्रेटर नेपालका अध्यक्ष पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
मोदी आउँदा ग्रेटर नेपालका अध्यक्ष पक्राउ

सारांश

  • काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने बेलामा अवरोध गर्नसक्ने आशंकामा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ।
  • आज बिहान सादा पोसाकका खटिएका प्रहरीले न नेपालकै घरबाट पक्राउ गरेको हो।
  • ग्रेटर नेपाल नाम दिएर अभियान चलाउँदै आएका नेपाललाई पहिले पनि प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने बेलामा अवरोध गर्नसक्ने आशंकामा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ।

आज बिहान सादा पोसाकका खटिएका प्रहरीले न नेपालकै घरबाट पक्राउ गरेको हो। ग्रेटर नेपाल नाम दिएर अभियान चलाउँदै आएका नेपाललाई पहिले पनि प्रहरीले पक्राउ गरेको थियो ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंका गर्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अघिल्लो पटक भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रहरीले पक्राउ गरी तीन दिनसम्म थुनामा राखेको थियो।

(https://bolivarescapes.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?