दुबईको ‘प्रो गल्फ लुब्रिकन’ अब नेपाली बजारमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
३८ पटक हेरिएको
Shares
दुबईको ‘प्रो गल्फ लुब्रिकन’ अब नेपाली बजारमा

सारांश

  •   नेपालका लागि अधिकारिक बिक्रेता अटोफोर्स नेपाल प्रा लि ले दुबइमा उत्पादित ‘प्रो गल्फ लुब्रिकन‘ को बिक्री सुरु गरेको छ ।
  • सुरुमा हल्का सवारीसाधनका लागि उपयोगी उक्त लुब्रिकनको बजार बिस्तार गरी क्रमस:हेवी सावारी साधका लागि पनि इन्जिन आयलको पनि बिक्री बितरण सुरु गर्ने कम्पनीको लच्य छ ।
  • काठमाडौंको चाबहिलमा केन्द्रिय कार्यालय रहेको कम्पनिले देश भरीका सबै प्रदेश र जिल्ला जिल्लामा आफ्नो अधिकारिक डिलरको स्थापना गरी नेपाल भरीका उपभोक्ताला सेवा दिने कुरा कम्पनीका तर्फ बाट खिल बहादुर थापाले जानकारी गराउनुभयो ।

नेपालका लागि अधिकारिक बिक्रेता अटोफोर्स नेपाल प्रा लि ले दुबइमा उत्पादित ‘प्रो गल्फ लुब्रिकन‘ को बिक्री सुरु गरेको छ । सुरुमा हल्का सवारीसाधनका लागि उपयोगी उक्त लुब्रिकनको बजार बिस्तार गरी क्रमस:हेवी सावारी साधका लागि पनि इन्जिन आयलको पनि बिक्री बितरण सुरु गर्ने कम्पनीको लच्य छ ।

काठमाडौंको चाबहिलमा केन्द्रिय कार्यालय रहेको कम्पनिले देश भरीका सबै प्रदेश र जिल्ला जिल्लामा आफ्नो अधिकारिक डिलरको स्थापना गरी नेपाल भरीका उपभोक्ताला सेवा दिने कुरा कम्पनीका तर्फ बाट खिल बहादुर थापाले जानकारी गराउनुभयो ।

बिशेष गरी ‘प्रो गल्फ लुब्रिकन’ गल्फका दुई पाङग्रे सवारी साधनको अती नै हितैसी साथी भएको र यो लुब्रिकन नेपाल जस्तो बिकासउमुख देशका लागि अती नै उपयोगी हुने कुराको अध्ययन गरी नेपालमा बिक्री बितरण गर्न लागेको कुरा कम्पनीका तर्फ बाट टंक घिमिरेले जानकारी गराउनुभयो । घिमिरे भन्छन यो इन्जिन आयलले सम्पूर्ण दुई पाङग्रे साधनलाई हल्का र मज्बुत बनाउने छ । हामी व्यापार मात्रै गर्दैछैनौ सेवा पनि दिदैछौ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ६ को कांग्रेस संसदीय दलको नेतामा शाही
काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु
काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु
के गर्दै छन अहिले हेमबहादुर थापा मगर  , जस्ले  मदन भण्डारीको शव भेट्टाएका थिए !
के गर्दै छन अहिले हेमबहादुर थापा मगर , जस्ले मदन भण्डारीको शव भेट्टाएका थिए !
धादिङ–१ (क) प्रदेशसभामा राजेन्द्र पाण्डे विजयी
धादिङ–१ (क) प्रदेशसभामा राजेन्द्र पाण्डे विजयी
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
मेडोनालाई १० मिनेटको प्रस्तुतीको लागि यति धेरै पारिश्रमिक, अहिलेसम्मको सबैभन्दा महंगो डील
मेडोनालाई १० मिनेटको प्रस्तुतीको लागि यति धेरै पारिश्रमिक, अहिलेसम्मको सबैभन्दा महंगो डील
मृत अवस्थामा महिला फेला
मृत अवस्थामा महिला फेला
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
विशेष अदालतविरुद्ध अख्तियार, ट्रान्सफरमर खरिद प्रकरण !
विशेष अदालतविरुद्ध अख्तियार, ट्रान्सफरमर खरिद प्रकरण !
उत्साहपुर्वक मतदान अर्घाखाँचीमा
उत्साहपुर्वक मतदान अर्घाखाँचीमा

तपाईंले छुटाउनुभयो कि?