फिफा क्लब वर्ल्ड कपको उपाधि रियल मड्रिडले जित्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
फिफा क्लब वर्ल्ड कपको उपाधि रियल मड्रिडले जित्यो

सारांश

  • काठमाडौ ८,पुष।
  • स्पेनीस क्लब रियल मड्रिडले फिफा क्लब वर्ल्ड कपको उपाधि जीतेको छ।
  • शनिबार भएको खेलमाअलएइन क्लब युएई लाई ४-१ गोल अन्तर ले हराउँदै रियलले उपाधिमा कब्जा गरेको हो।

काठमाडौ ८,पुष।स्पेनीस क्लब रियल मड्रिडले फिफा क्लब वर्ल्ड कपको उपाधि जीतेको छ।शनिबार भएको खेलमाअलएइन क्लब युएई लाई ४-१ गोल अन्तर ले हराउँदै रियलले उपाधिमा कब्जा गरेको हो।

उपाधि जित्ने क्रममा रियलका लागि लुका मोड्रिक, मार्कस लोरेन्टे र सर्जियो रामोसले गोल गरे ।मोड्रिकले १४ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए दोस्रो हाफमा ६० औं मिनेटमा मार्कस लोरेन्टेले र ७८ औं मिनेटमा सर्जियो रामोसले एक-एक गोल गरे । ८६ औं मिनेटमा शिओतानीले अल एइनका लागि एक गोल फर्काए । इन्जुरी समयको पहिलो मिनेटमा अल एइनका नादरले आत्मघाती गोल गरेपछि रियल मड्रिड ४-१ ले विजयी भयो ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?