राजपा र फोरमबीच एकता नहुने, यादव-महतोले गरे यस्तो खुलासा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
राजपा र फोरमबीच एकता नहुने, यादव-महतोले गरे यस्तो खुलासा

सारांश

  • काठमाडौैं, ९ पुष ।
  • राजपा र फोरम नेपालबीच तत्काल पार्टी एकता नहुने भएको छ ।
  • राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले दिएको जानकारी अनुसार तत्काल दुई पार्टीबीच एकता नहुने भएको छ ।

काठमाडौैं, ९ पुष । राजपा र फोरम नेपालबीच तत्काल पार्टी एकता नहुने भएको छ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले दिएको जानकारी अनुसार तत्काल दुई पार्टीबीच एकता नहुने भएको छ ।

उता, फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले पनि तत्काल दुई पार्टीबीच एकता नहुने जनाए । पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने,‘हामी दुई पार्टीबीच पार्टी एकता हुने भनेर हल्ला चलाईएको छ । यसमा कुनै सत्यता छैन् ।’ उता यी दुई पार्टीबीच प्रदेश नम्बर २ मा रहेको गठबन्धन भने तत्काल नटुट्ने भएको छ ।

फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल लगायत मुद्दा र विचार मिल्ने अन्य दलसँग एकीकरणका लागि वार्ता समिति गठन गरेको थियो । फोरमको उक्त निर्णय राजपा नेपालले त्यसको स्वागत गरेको थियो । राजपा नेपालले समितिको स्वागत गरेपनि वार्ताका लागि फोरम सरकारबाट फिर्ता हुनुपर्ने सर्त अघि सारेको छ । राजपा नेपालका संयोजक राजेन्द्र महतोले फोरम नेपाल सरकारमा रहेसम्म वार्ता हुन नसक्ने प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसले राख्याे युक्रेनको आणविक प्लान्टमा माइन, राष्ट्रसंघले भन्यो, ‘कानून तोड्ने काम भयो
रुसले राख्याे युक्रेनको आणविक प्लान्टमा माइन, राष्ट्रसंघले भन्यो, ‘कानून तोड्ने काम भयो
डा.केसीका सरकारी टोलीबीच वार्ता सुरु…
डा.केसीका सरकारी टोलीबीच वार्ता सुरु…
नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ
नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ
“रूखमा भाेट हाल्नु” भन्दै अाैषधि  बितरण
“रूखमा भाेट हाल्नु” भन्दै अाैषधि बितरण
पुनर्जन्म पाएका सुवास जसले आफ्नै चिहान हेरे !
पुनर्जन्म पाएका सुवास जसले आफ्नै चिहान हेरे !
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
अन्ततः भिड्ने नै भए शेरबहादुर देउवा र प्रकाशमान, कसले मार्ला बाजी ?
१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे
१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल

तपाईंले छुटाउनुभयो कि?