रात्रिबसमा परिचारिकाः मुस्कानसहित स्वागत र सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
रात्रिबसमा परिचारिकाः मुस्कानसहित स्वागत र सहयोग

सारांश

  • काठमाडौं १० पुस ।
  • रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् ।
  • ल्याइदिन्छिन् ।

काठमाडौं १० पुस । रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो ! बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो बर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेष्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली ।

सार्वजनिक यातायातमा थोत्रा गाडी र फोहोरी गाडीमा हुर्केका चालक, सहचालक र साहुको ठालु ब्यवहार भोग्ने धेरै छन् । महिला अझ बढी प्रताडित छन् । केही सुधार भने हुँदैछ ।

रात्रिबसमा महिलालाई यात्रा पनि सजिलो लाग्दैन्.। बसका कर्मचारी पढेलेखेका महिला हुँदा भने यात्रा नै सहज भएको छ । राना र राम्जालीले बसमा काम गर्दा आत्मविश्वास बढेको अनुभव सुनाए ।

राना र राम्जाली म्याग्दी–कोरला यातायात प्रालिले संचालन गरेको सुविधायुक्त बसमा मुस्कानसहित यात्रुको स्वागत र सहयोग गर्छन् । अन्नपूर्णपोष्टबाट

(https://wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?
एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
पिएम ओली आज सिंगापुर जाँदै, रगतमा समस्या
पिएम ओली आज सिंगापुर जाँदै, रगतमा समस्या
रायमाझीलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
रायमाझीलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
सफल लोक आवाज २०७५ सुरु हुँदै, जेठ १९ गते पहिलो अडिसन
सफल लोक आवाज २०७५ सुरु हुँदै, जेठ १९ गते पहिलो अडिसन
गोसाइँकुण्ड गाउँपालिकामा कैसाङ विजयी
राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
समृद्ध रसुवा बनाउन उद्घोष
समृद्ध रसुवा बनाउन उद्घोष