धनगढी विमानस्थल आठ दिनसम्म बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
धनगढी विमानस्थल आठ दिनसम्म बन्द

सारांश

  • धनगढी, १० पुस ।
  • धनगढी विमानस्थल आठ दिनसम्म बन्द हुने भएको छ ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख तेजवहादुर बुढाथापाका अनुसार हिजोदेखि पुस १७ गते सम्म विमानस्थलका उडान बिहान ६ बजेदेखि साँझ ६ बजे सम्म बन्द हुनेछन् ।

धनगढी, १० पुस । धनगढी विमानस्थल आठ दिनसम्म बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख तेजवहादुर बुढाथापाका अनुसार हिजोदेखि पुस १७ गते सम्म विमानस्थलका उडान बिहान ६ बजेदेखि साँझ ६ बजे सम्म बन्द हुनेछन् ।

वर्षातको पानीले धावनमार्ग दबेको र चर्किएकाले मर्मतका लागि विमानस्थलको बन्द गरिएको हो । धनगढी विमानस्थलमा दैनिक ५ उडान हुँदै आएका थिए ।

त्यसमध्ये श्री र सौर्य एयरलाईन्सले बाहेक बुद्धले भने उडान भर्ने छ । बुद्ध एयरले धनगढी विमानस्थलमा रात्रिकालिन उडानका लागि अनुमति पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्बौंको भ्रष्टाचारसामु कौडीको विकास
अर्बौंको भ्रष्टाचारसामु कौडीको विकास
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै
उपराष्ट्रपतिका उम्मेदवार यादवले अध्यक्ष नेपालसँग मागे मत
उपराष्ट्रपतिका उम्मेदवार यादवले अध्यक्ष नेपालसँग मागे मत
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता
गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता
विद्यार्थीद्वारा मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग
विद्यार्थीद्वारा मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
यस्तो छ कांग्रेसभित्र देउवाको तयारी, पौडेल पक्ष असन्तुष्ट 
यस्तो छ कांग्रेसभित्र देउवाको तयारी, पौडेल पक्ष असन्तुष्ट 
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
चीनमा कोरोनाको संक्रमण घट्दै, सोमबार ९८ जनाको मृत्यु, ७४ हजार बढी संक्रमित
चीनमा कोरोनाको संक्रमण घट्दै, सोमबार ९८ जनाको मृत्यु, ७४ हजार बढी संक्रमित