अमेरिकाको हिरासतमा ८ वर्षीय बालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
२९ पटक हेरिएको
Shares
अमेरिकाको हिरासतमा ८ वर्षीय बालकको मृत्यु

सारांश

  • काठमाडौं ।
  • अमेरिकाको सरकारी हिरासतमा रहेका ८ वर्षको बालकको मृत्यु भएको छ ।
  • अमेरिका–मेक्सीको सिमाना पार गरेको आरोपमा पक्राउ परेका ग्वाटेमालाका ८ वर्षका बालकको मृत्यु भएको आप्रवासन अधिकारीले बताएको बीबीसीले जनाएको छ ।

काठमाडौं । अमेरिकाको सरकारी हिरासतमा रहेका ८ वर्षको बालकको मृत्यु भएको छ ।

अमेरिका–मेक्सीको सिमाना पार गरेको आरोपमा पक्राउ परेका ग्वाटेमालाका ८ वर्षका बालकको मृत्यु भएको आप्रवासन अधिकारीले बताएको बीबीसीले जनाएको छ ।

चिसो र ज्वरोका कारण थलिएका बालकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । यसअघि ७ वर्षकी बालिकाको पनि डिहाइड्रेसन र यातनाका कारण मृत्यु भएको द वासिङटन पोष्टले जनाएको छ ।

पछिल्लो समय विभिन्न देशमा विस्थापित भएका आप्रवासी साना छोराछोरीसहित अमेरिका पस्ने क्रम बढेपछि अमेरिकाले थप कडाई गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?