बैतडीका दुई गाउँपालिका र दुई नगरपालिकामा मतगणना सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • बैतडी, असार १५ – बैतडीका चारवटा स्थानीय तहमा मतगणना सुरु भएको छ ।
  • मेलौली नगरपालिका, पुर्तौडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका मतगणना सुरु भएको हो ।
  • पुर्तौडीको वडा नम्बर १ मा बिहीबार बिहान २ बजेदेखि सुरु मतगणनामा कांग्रेसका मेयर उम्मेदवार दीपक बमले अग्रता लिनु भएको छ ।

बैतडी, असार १५ – बैतडीका चारवटा स्थानीय तहमा मतगणना सुरु भएको छ । मेलौली नगरपालिका, पुर्तौडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका मतगणना सुरु भएको हो ।

पुर्तौडीको वडा नम्बर १ मा बिहीबार बिहान २ बजेदेखि सुरु मतगणनामा कांग्रेसका मेयर उम्मेदवार दीपक बमले अग्रता लिनु भएको छ । उहाँले २ सय मत ल्याउनु भएको छ ।

यस्तै माओवादी केन्द्रका रणबहादुर कुँवरले १ सय ३५ र एमालेका कर्णबहादुर कुँवरले ४१ मत ल्याउनु भएको छ । उपमेयरमा कांग्रेका उत्तरा नेपालले १ सय ६४, एमालेका जानकी साउदले २७ र माओवादी केन्द्रका जानकी बमले १ सय ६८ मत ल्याउनु भएको छ ।

मेलौली नगरपालिकाको वडा नम्बर १ को कांग्रेसका कृष्ण सिंह नायकले १ सय १४, एमालेका जगदिश सिंह नायकले ६३, माओवादी केन्द्रका भीमबहादुर चन्द ‘भूकम्प’ ले ३७ मत ल्याउनु भएको छ ।

शिवनाथ गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका कर्ण साउदले १ सय १८, एमालेका भरत मडईले १ सय ३५, माओवादीका धनवीर धनाडीले १४ मत ल्याउनु भएको छ । यस्तै राप्रपाका मदनसिंह साउदले २१ मत ल्याउनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारको श्रम कानूनमा सुधारः नेपालीसहित लाखौँ आप्रवासी कामदारले यस्ता लाभ पाउनेछन्
कतारको श्रम कानूनमा सुधारः नेपालीसहित लाखौँ आप्रवासी कामदारले यस्ता लाभ पाउनेछन्
नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न
नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न
’भुलवश’ युक्रेनी विमान खसालिएको इरानले स्वीकार्‍यो, राष्ट्रपतिले भने ’अक्षम्य गल्ती’
’भुलवश’ युक्रेनी विमान खसालिएको इरानले स्वीकार्‍यो, राष्ट्रपतिले भने ’अक्षम्य गल्ती’
आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?
आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?
परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
पहिलो पटक यौन सम्पर्क गर्न करनले पैसा तिरे !
पहिलो पटक यौन सम्पर्क गर्न करनले पैसा तिरे !
आईपीएल : पन्जाबको जित, गुजरात पराजित
आईपीएल : पन्जाबको जित, गुजरात पराजित
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
एडिबीको सहयोगमा पूर्वाधार निर्माण हुँदै
एडिबीको सहयोगमा पूर्वाधार निर्माण हुँदै

तपाईंले छुटाउनुभयो कि?