अन्तर्राष्ट्रिय खबर

पाकिस्तानको लाहोरस्थित सूफी धार्मिक स्थलबाहिर विस्फोट, ५ जनाको मृत्यु

बीबीसी। पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन भएको अधिकारीहरूले बताएका छन्।पाकिस्तानी अधिकारीहरूका अनुसार विस्फोटनमा परेर कम्तीमा पाँच जनाको…