खेलकुद खबर

चार हजार २०० मिटर उचाइमा म्याराथन दौड

ओखलढुङ्गा, २६ चैत । ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जित्नुभएको छ…