इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
३८ पटक हेरिएको
Shares
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो

सारांश

  • काठमाडौं, २१ चैत ।
  • कार्डिफ सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ ।
  • गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले कार्डिफलाई २–० ले हरायो ।

काठमाडौं, २१ चैत । कार्डिफ सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ । गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले कार्डिफलाई २–० ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र लेरोए सानेले एक एक गोल गरे ।

जितसँगै सिटीले शिर्ष स्थानको लिभरपुललाई १ अंकले उछिनेको छ । लिगमा ३२ खेलबाट म्यान सिटीको ८० अंक छ भने लिभरपुलको ७९ अंक छ । प्रिमियर लिगअन्तर्गत गएराती भएको अर्को खेलमा चेल्सीले ब्राईटनलाई ३–० ले हरायो ।

आफ्नै मैदानमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरु, एडिन हाजार्ड र रुबेन लोफ्टस चिकले एक एक गोल गरे । गएराती भएको अर्को खेलमा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई २–० ले हरायो । टोटनह्यामलाई विजयी गराउन हिउङ मिन सन र क्रिश्चियन एरिक्सनले एक एक गोल गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी
भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी
३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र
कानूनसम्मत कारबाही सुनिश्चित गर्नुपर्ने
कानूनसम्मत कारबाही सुनिश्चित गर्नुपर्ने
प्राचीन काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको यस्तो सम्बन्ध
प्राचीन काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको यस्तो सम्बन्ध
विमान दुर्घटना : ३२ जनाको शव निकालियो
विमान दुर्घटना : ३२ जनाको शव निकालियो