Chitwan Update: एमाले उम्मेदवार देवी ज्ञवाली २०७५ मतअन्तरले अग्र स्थानमा !!!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
२१४७ पटक हेरिएको
Shares
Chitwan Update: एमाले उम्मेदवार देवी ज्ञवाली २०७५ मतअन्तरले अग्र स्थानमा !!!

सारांश

  • भरतपुर महानगरपालिकामा एमाले र माओवादी कांग्रेसका मेयर पदका उम्मेदवारवीचको ताजा चुनावी नतिजा २०७५  भन्दा बढि  मतअन्तर फलक देखिएको छ ।
  • पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञवालीले १००२२ मत ल्याएका थिए भने कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहाल ७९४७ मत ल्याएकी थिइन ।
  • यसरी अन्तर हुनुलाई विपक्षी पार्टीहरुले  कांग्रेस माओवादी गठबन्धन फेल भाको भनि चर्को आलोचना पनि गरेका  थिए ।

भरतपुर महानगरपालिकामा एमाले र माओवादी कांग्रेसका मेयर पदका उम्मेदवारवीचको ताजा चुनावी नतिजा २०७५  भन्दा बढि  मतअन्तर फलक देखिएको छ । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञवालीले १००२२ मत ल्याएका थिए भने कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहाल ७९४७ मत ल्याएकी थिइन ।

यसरी अन्तर हुनुलाई विपक्षी पार्टीहरुले  कांग्रेस माओवादी गठबन्धन फेल भाको भनि चर्को आलोचना पनि गरेका  थिए । आफ्नो छोरी जिताउन गठबन्धन बलियो बनाए ता पनि असफल जस्तै देखिएका प्रचण्ड माथी अर्को नयाँ आरोप पनि लाग्न थालेको छ । आफ्नो छोरी जिताउन मत परिणाम  गोप्य राखी स्वयम आफू नै भरतपुर गइ तालमेल मिलाइ छोरी जिताउन खोजेको आरोप समेत केही रास्ट्रीय दैनिकहरुमा प्रकाशित भएका थिए ।

तर शिखरन्युजलाई प्राप्त समाचार अनुसार भरतपुरमा संचालनमा आउन लागेको नयाँ कलेजको उदघाटनको लागि प्रधानमन्त्री चितवन आउने तयारी भैरहेको एक चितवनका स्थानीय पत्रकारले खुलासा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?