यस वर्ष पनि पुरस्कार पाउन योग्य कर्मचारी भेटिएनन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
४५ पटक हेरिएको
Shares
यस वर्ष पनि पुरस्कार पाउन योग्य कर्मचारी भेटिएनन्

सारांश

  • काठमाडौं – योग्य कर्मचारी नभएको भन्दै सरकारले यो बर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन ।
  •  सरकारले हरेक बर्ष भदौ २२ लाई निजमती सेवा दिवसका रुपमा मनाउने गरेको छ ।
  • दिवसका अवसरमा सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको जानकारी समाचारमा उल्लेख गरिएको छ ।

काठमाडौं – योग्य कर्मचारी नभएको भन्दै सरकारले यो बर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन । सरकारले हरेक बर्ष भदौ २२ लाई निजमती सेवा दिवसका रुपमा मनाउने गरेको छ ।

दिवसका अवसरमा सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको जानकारी समाचारमा उल्लेख गरिएको छ । तर, अघिल्ला बर्ष जस्तै यस बर्ष पनि सरकारले उत्कृष्ट कर्मचारी छनोट गर्न सकेन ।

दुई बर्ष अघि तत्कालीन अर्थसचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिएयता कुनै पनि कर्मचारीलाई सो पुरस्कार दिइएको छैन ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?