कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायहरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायहरु

सारांश

  • कोरोना भाइरसबाट जोगिने उपायहरु पनि छ ।
  • भाइरस सर्न नदिने उपायहरु अपनाउन सके जोगिन सकिन्छ ।
  • यसका लागि निम्न विषयमा ध्यान दिन जरुरी हुन्छ ।

कोरोना भाइरसबाट जोगिने उपायहरु पनि छ । भाइरस सर्न नदिने उपायहरु अपनाउन सके जोगिन सकिन्छ । यसका लागि निम्न विषयमा ध्यान दिन जरुरी हुन्छ ।

साबुन पानीले हात धुने

मास्क लगाउने

खानपान राम्रो गर्ने

हाछ्यीउ गर्दा नाक र मुख छोप्ने

चिसो वा भाइरस संक्रमितको वरपर नजाने

पुरै तरिकाले पकाएको मासु मात्र खाने

जीवित जन्तु वा पशु नजिक नजाने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?