अछामको तन्देश्वरी मतदान केन्द्रमा मतदान रोकियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
४० पटक हेरिएको
Shares
अछामको तन्देश्वरी मतदान केन्द्रमा मतदान रोकियो

सारांश

  • अछाम, असार १४ — अछामको मेल्लेख गाउँपालिका ६ सोडसा तन्देश्वरी मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको छ ।
  • सामान्य विवादमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
  •   मेल्लेख गाउँपालिकामा माओवादी केन्द्र र काँग्रेसले चुनावी गठबन्धन गरेको छ ।

अछाम, असार १४ — अछामको मेल्लेख गाउँपालिका ६ सोडसा तन्देश्वरी मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको छ । सामान्य विवादमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।  मेल्लेख गाउँपालिकामा माओवादी केन्द्र र काँग्रेसले चुनावी गठबन्धन गरेको छ । तन्देश्वरीमा झडप हुँदासम्म १२ सय ५८ मत खसेको छ । तन्देश्वरी मतदान केन्द्रमा २ हजार १० मतदाता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन
राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु
गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)
गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)
स्कुटर चोरका तरिका : आफ्नै जस्तै डोराउँदै लैजान्छन्
स्कुटर चोरका तरिका : आफ्नै जस्तै डोराउँदै लैजान्छन्
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
सिरहामा ६ वटा मतदान केन्द्र थप
सिरहामा ६ वटा मतदान केन्द्र थप
लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन
लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन
छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, फोन गर्दा गाली गर्ने मार्ने धम्की
छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, फोन गर्दा गाली गर्ने मार्ने धम्की
राजदूत नियुक्ति र फिर्ताको तयारी, क कस्को भो जागीर चट्?
राजदूत नियुक्ति र फिर्ताको तयारी, क कस्को भो जागीर चट्?