गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)

सारांश

  • काठमाडौं  ।
  •  गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक भएको छ ।
  • गायिका बम्जनले हाईलाईटस नेपाल मार्फत ‘ हाम्रो माया प्रिती साट्या कुरा सवलाई मालुम भो , कुरा काट्ने काटिरहन्छ मैले क्यारुम भो ’ बोलको गीत युटयुवमा सार्वजनिक गरेकी हुन् ।

काठमाडौं  ।  गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक भएको छ । गायिका बम्जनले हाईलाईटस नेपाल मार्फत ‘ हाम्रो माया प्रिती साट्या कुरा सवलाई मालुम भो , कुरा काट्ने काटिरहन्छ मैले क्यारुम भो ’ बोलको गीत युटयुवमा सार्वजनिक गरेकी हुन् ।

माया प्रितीको कुरालाई समेटेर ल्याईएको यस गीतमा गायिका रेश्मालाई गायक उत्तम मगरले साथ दिएका छन् । गीतको शव्द संगीत राम कुमार रिमालले दिएका छन् । म्युजिक भिडियो उत्कृष्ट बनेको छ । माया गर्नेहरुको कुरा दुनियांले काट्छन तर कुरा काट्नेहरु काटिरहन्छ, माया गर्नेहरु गरिरहन्छ भन्ने म्युजिक भिडियोमा देखाउन खोजिएको छ ।

राहुल बराईलीले निर्देशन गरेको म्युजिक भिडियोमा नम्रता सापकोटा र नविन राईले अभियनय गरेका छन् । भिडियोको छांयाकन बासु न्यौपानेले गरेका छन् । गीतमा देवेन्द्र नेवाको एरेन्जमेन्ट छ । सेलो गीतबाट आफनो गायन यात्रा शुरु गरेकी गायिका रेश्मा बम्जनको यस अघि बजारमा आएको यो कान्छीको, गायक दिपक लिम्वुसंगको जन्ती लिएर आउ , भुल भएर देउ सजाए , च्याङवालाई देखेर , मायाले भरियो दिल जस्ता गीत श्रोता, दर्शकले रुचाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

लागुऔषधसहित युवक पक्राउ
लागुऔषधसहित युवक पक्राउ
चारसय पचास सवारी साधन कारबाहीमा
चारसय पचास सवारी साधन कारबाहीमा
As you Meet The Person that you love
इजरायल-हमास सहमतिको संकेत !
इजरायल-हमास सहमतिको संकेत !
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड
पठाओ र टुटल प्रतिबन्ध गर्ने गरी सरकारको आयो यस्तो सूचना
पठाओ र टुटल प्रतिबन्ध गर्ने गरी सरकारको आयो यस्तो सूचना
घरबाट हराएका चाैधरी मृत फेला
हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर
हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर
महिला साफ च्याम्पियनसिप: नेपाल  समुह चरणकाे विजेता
महिला साफ च्याम्पियनसिप: नेपाल समुह चरणकाे विजेता

तपाईंले छुटाउनुभयो कि?