अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
४५ पटक हेरिएको
Shares
अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम

सारांश

  • अछामको मंगलसेन नगरपालिकामा एमालेको शुरुवाती अग्रता  मेयर  एमाले पदमवहादुर बोहोरा ५४ कांग्रेस र माके गठबन्धन चन्द्र ढुंगाना ३६ उपमेयर  एमाले सरिता उपाध्याय ५१ कांग्रेस माके गठबन्धन ४७ नवलपरासीको बर्दघाट नगरपालिका १ मा एमालेका अध्यक्ष पदका उम्मेदवार  मोतिलाल सुनार   विजयी ।
  • मोरङको बेलबारी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
  • बेलबारी नगरपािलकाका  वडा नं १ र २ मा एकसाथ गणना भइरहेको छ ।

अछामको मंगलसेन नगरपालिकामा एमालेको शुरुवाती अग्रता 

मेयर 

एमाले पदमवहादुर बोहोरा ५४

कांग्रेस र माके गठबन्धन चन्द्र ढुंगाना ३६

उपमेयर 

एमाले सरिता उपाध्याय ५१

कांग्रेस माके गठबन्धन ४७

नवलपरासीको बर्दघाट नगरपालिका १ मा एमालेका अध्यक्ष पदका उम्मेदवार  मोतिलाल सुनार   विजयी ।

मोरङको बेलबारी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
बेलबारी नगरपािलकाका  वडा नं १ र २ मा एकसाथ गणना भइरहेको छ । अहिलेसम्म कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेस- १०६

एमाले – ९९

माओवादी- ५१

पाल्पाको रैनादेवी छहरा गाउँपालिका

एमाले ५७

कांग्रेस ५५

माओवादी ५०
प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मा एमालेका कुलबहादुर रोकाको प्यानल बिजयी । रोकाको ४९३ मत, निकटतम प्रतिद्वन्द्वी माओवादीको ३०३ मत ।

दार्चुला,नौगाढमा गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष 

कांग्रेस जगतसिँह ठगुन्ना/लालमति धामी बोहरा ७५/७८

एमाले प्रेमसिँह धामी/ गौरीठगुन्ना ६१/६३

माओबादी दलजीतसिँह धामीर/गायत्री रावल ४९/५४
रोल्पाको माडी गाउँपालिका वडानम्बर १ मा माओवादी अध्यक्षका उम्मेदवार आमबहादुर घर्ती नेतृत्वको प्यानल विजयी भएको छ ।

डाेटी, बढी केदार गाउँपालिका

अध्यक्ष

कांग्रेस १४१/१३७

एमाले ३३/३३

माअाेवादी केन्द्र ४६/३७

रोल्पाको दु्र्इखोली गाउँपालिका अपडेट

माओवादी– ६ सय ६८

नेपाली कांग्रेस– २८

एमाले– ८ मत

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को घर दुईखोली गाउँपालिकामा पर्छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिकामा एमालेको अग्रता

एमाले-१६१

कांग्रेस-१२७

माओवादी-९४

दाङको बंगलाचुली गाउँपालिका अपडेट (३४३ मत गनिसक्दा)

अध्यक्ष/उपाध्यक्ष

कांग्रेस– ३३०/३५७

माओवादी– २४२/२५७

एमाले– २३१/२०६

१४८ मत बदर ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Бк Mostbet: Скачать На Любое Устройство Как Скачать Mostbet Приложени
१० हजारका लागि एक युवकले गरे साथीको हत्या
१० हजारका लागि एक युवकले गरे साथीको हत्या
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
दुर्घटनामा निधन भएकाहरुको शव काठमाडौँ ल्याउदै सेनाको हेलिकप्टर
दुर्घटनामा निधन भएकाहरुको शव काठमाडौँ ल्याउदै सेनाको हेलिकप्टर
लालबाबुको सम्पत्ति थोत्रो साइकल अनि पत्नीसँग ५५ लाख बैंक ब्यालेन्स
लालबाबुको सम्पत्ति थोत्रो साइकल अनि पत्नीसँग ५५ लाख बैंक ब्यालेन्स
यौनकाण्ड लुकाउन एक युवतीले गरिन् भाइको हत्या
यौनकाण्ड लुकाउन एक युवतीले गरिन् भाइको हत्या
रुसले राख्याे युक्रेनको आणविक प्लान्टमा माइन, राष्ट्रसंघले भन्यो, ‘कानून तोड्ने काम भयो
रुसले राख्याे युक्रेनको आणविक प्लान्टमा माइन, राष्ट्रसंघले भन्यो, ‘कानून तोड्ने काम भयो
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
इलाममा डा. गोविन्द केसी भोलीबाटअनसनका बस्दै
इलाममा डा. गोविन्द केसी भोलीबाटअनसनका बस्दै
यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य
यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य