आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै

सारांश

  • पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
  • २९७ औं पृथ्वी जयन्ती समारोह नागरिक समिति, राष्ट्रिय एकता तथा पृथ्वी विचार अभियान, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतले पृथ्वीनारायण शाहको स्मरण गर्दै सिंहदरबार अगाडिको सालिकमा माल्यार्पण गर्दैछन् ।
  • प्रज्ञा प्रतिस्ठानले आयोजना गरेको माल्यार्पण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायतका नेताहरु सहभागी हुँदैछन् ।

पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । २९७ औं पृथ्वी जयन्ती समारोह नागरिक समिति, राष्ट्रिय एकता तथा पृथ्वी विचार अभियान, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतले पृथ्वीनारायण शाहको स्मरण गर्दै सिंहदरबार अगाडिको सालिकमा माल्यार्पण गर्दैछन् ।

प्रज्ञा प्रतिस्ठानले आयोजना गरेको माल्यार्पण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायतका नेताहरु सहभागी हुँदैछन् । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ ।

उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२(०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । तर प्रज्ञा प्रतिस्ठान लगायतले दिवसका अवसरमा अवसरमा विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्जिनियर्स एशोसिएशन निर्वाचनमा त्रिरत्न बज्रचार्य नेतृत्वको प्रगतिशिल प्यानल विजयी
इन्जिनियर्स एशोसिएशन निर्वाचनमा त्रिरत्न बज्रचार्य नेतृत्वको प्रगतिशिल प्यानल विजयी
Pin Up Casino Official Site ️ Jogue no PinUp Casin
Dozens rally for jailed Reuters reporters in Myanmar
Dozens rally for jailed Reuters reporters in Myanmar
इयु प्रतिवेदनको सबै दलले विरोध गर्दा मधेशी दलले समर्थन!
इयु प्रतिवेदनको सबै दलले विरोध गर्दा मधेशी दलले समर्थन!
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय
प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय
बैशाख २१ गते आइतबारको राशिफल यस्तो छ
बैशाख २१ गते आइतबारको राशिफल यस्तो छ
आफ्नै बाउले छोरीलाई यतिसम्मको हर्कत गरेपछि
आफ्नै बाउले छोरीलाई यतिसम्मको हर्कत गरेपछि
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महिनाको माग धान्ने
पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महिनाको माग धान्ने

तपाईंले छुटाउनुभयो कि?