भारत भ्रमण र एसिया कप नजिकिँदै गर्दा कता छन् नेपाली युवा खेलाडी ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
भारत भ्रमण र एसिया कप नजिकिँदै गर्दा कता छन् नेपाली युवा खेलाडी ?

सारांश

  • काठमाडौँ , २३ साउन ।
  • भारतले चार टिम सहभागी हुने एकदिवसीय शृङ्खलाकाे लागि नेपाली १९ वर्ष मुनीकाेे क्रिकेट टाेलिलाई अामन्त्रण गरेकाे छ ।
  • अायाेजक भारत समेत खेल्ने उक्त प्रतियाेगितामा नेपालकाे भेट चिरपरिचित प्रतिद्वन्द्धी अफगानीस्तानसँग पनि हुनेछ ।

काठमाडौँ , २३ साउन । भारतले चार टिम सहभागी हुने एकदिवसीय शृङ्खलाकाे लागि नेपाली १९ वर्ष मुनीकाेे क्रिकेट टाेलिलाई अामन्त्रण गरेकाे छ । अायाेजक भारत समेत खेल्ने उक्त प्रतियाेगितामा नेपालकाे भेट चिरपरिचित प्रतिद्वन्द्धी अफगानीस्तानसँग पनि हुनेछ । अासन्न १९ वर्ष मुनिकाे एसिया कपकाे अभ्यासका रुपमा लिइएकाे यस प्रतियाेगितामा भारतकाे नेशनल क्रिकेट एकेडेमी एनसिए पनि सहभागी हुनेछ ।

दुई ठूला प्रतियाेगिता नजिकिँदै गर्दा नेपाली युवा खेलाडीकाे भने अझै टुंगाे लागेकाे छैन । अन्तिम पटक अघिल्लाे वर्ष नाेवेम्वरमा भएकाे एसिया कपमा सँगै देखिएकाे युवा टाेलि त्यसपछि कुनै खेल खलेका छैनन् । उक्त प्रतियाेगितामा नेपालले भारतलाई १९ रनले हराएर इतिहास रचेकाे थियाे ।

युवा टाेलिका केही खेलाडी राष्ट्रिय टाेलिमा परेर लगातार खेलिरहे पनि अरु खेलाडीले भने केही घरेलु खेल बाहेक अरु खेल्न पाएका छैनन् । पुराना केही खेलाडीकाे उमेर बढी भएर टाेलिबाट बाहिरिनुपर्ने अवस्थामा नयाँ खेलाडी छनाैटकाे कुनै प्रक्रिया थालिएकाे छैन ।

सन्दीप

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने–  ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
निर्माणाधीन ल्याण्डफिल साइटबारे संसदीय समितिको परामर्श
निर्माणाधीन ल्याण्डफिल साइटबारे संसदीय समितिको परामर्श
कात्तिक २४ गते सोमवारको राशिफल यस्तो छ
कात्तिक २४ गते सोमवारको राशिफल यस्तो छ
जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार
जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार
नारायणगढ-मुग्लिङ सडक : आजदेखि दैनिक चार घण्टा बन्द
नारायणगढ-मुग्लिङ सडक : आजदेखि दैनिक चार घण्टा बन्द
सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !
सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !
विप्लव नेकपाले किन सुरु गर्यो आफ्नै कार्यकर्तामाथि कारवाही ?
विप्लव नेकपाले किन सुरु गर्यो आफ्नै कार्यकर्तामाथि कारवाही ?
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध

तपाईंले छुटाउनुभयो कि?