आफ्नै बाउले छोरीलाई यतिसम्मको हर्कत गरेपछि

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आफ्नै बाउले छोरीलाई यतिसम्मको हर्कत गरेपछि

सारांश

  • सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ ।
  • बाबुले छोरीलाई बलात्कार गरे भन्दा ।
  • तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ ।

सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ ।

अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गएको सोमबार यस्तो फैसला सुनाएको हो ।

उनले आफ्नी छोरीलाई गएको चैत १५ गते बेलुकी साढे ९ बजेदेखि २०७५ साउन १० गतेसम्म पटकपटक गर्भ निरोधको कुनै साधन प्रयोग नगरी करणी गरेका थिए ।

बलात्कृत छोरीले आफूलाई डरत्रास देखाई ज्यानै मार्नेसम्मको धम्की दिई जबरजस्ती करणी गरेको अदालतमा बयान दिएको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकृत रमेश भट्टराईले बताउनुभयो ।

आफूलाई जबरजस्ती करणी गरेको र केही दिनपछि पेट बढेको तथा महिनावारी नभएको कुरा बुबालाई सुनाएको बयानका क्रममा अदालतमा दिएको बयान सम्झँदै सूचना अधिकृत भट्टराईले भन्नुभयो ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम एकाएक परिवर्तनः पानी परे सँगै चिसो पनि वढ्यो
मौसम एकाएक परिवर्तनः पानी परे सँगै चिसो पनि वढ्यो
संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक
संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक
सरकार कुरा बुझेरै अगाडि बढेको छ : प्रम ओली
सरकार कुरा बुझेरै अगाडि बढेको छ : प्रम ओली
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति हसन रौहानीबीच भेटवार्ता हुने !
ट्रकको ठक्करबाट दुई जनाको ज्यान गयाे
ट्रकको ठक्करबाट दुई जनाको ज्यान गयाे
वामसँग लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा
वामसँग लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा
बन्दकर्ताले गरेको फोहर उठाउँदै भिक्टोरियाले गर्ने सरस्वती पूजा
बन्दकर्ताले गरेको फोहर उठाउँदै भिक्टोरियाले गर्ने सरस्वती पूजा
दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए
दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम

तपाईंले छुटाउनुभयो कि?