आयुक्तविरुद्ध महाभियोगको तयारी छैन : एमाले

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
२३ पटक हेरिएको
Shares
आयुक्तविरुद्ध महाभियोगको तयारी छैन : एमाले

सारांश

  • नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भरतपुर महानगरपालिकाका सम्बन्धमा निर्वाचन आयोगको निर्णयका कारण प्रमुख आयुक्त वा आयुक्तहरुलाई महाभियोग लगाउने कुनै तयारी नभएको बताउनुभएको छ ।
  • नेता ढकालले आफ्नो पार्टीले त्यस प्रकारको प्रतिक्रियात्मक राजनीति नगर्ने स्पष्ट गर्दै भन्नुभयो – “आफ्नो पक्षमा निर्णय भएन वा हुनुपर्छ भन्ने नाममा महाभियोगको डन्डा लगाएर संवैधानिक अङ्गका पदाधिकारीलाई तर्साउने हाम्रो पार्टीको नीति छैन, बरु सत्ता पक्षनिकटकै केही व्यक्तिले त्यस्तो गलत हल्ला चलाएका हुन सक्छन् ।
  • ” सो महानगरपालिकाको स्थगित मतगणना सञ्चालन हुनुपर्ने माग गर्दै आएको एमाले स्थायी कमिटी आयोगले आज ९० वटा मत च्यातिएको वडा नं १९ मा पुनः मतदान गराउने निर्णयको विरोधमा सबै प्रकारका उपचारमा जाने निर्णयमा पुगेको छ ।

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भरतपुर महानगरपालिकाका सम्बन्धमा निर्वाचन आयोगको निर्णयका कारण प्रमुख आयुक्त वा आयुक्तहरुलाई महाभियोग लगाउने कुनै तयारी नभएको बताउनुभएको छ ।

नेता ढकालले आफ्नो पार्टीले त्यस प्रकारको प्रतिक्रियात्मक राजनीति नगर्ने स्पष्ट गर्दै भन्नुभयो – “आफ्नो पक्षमा निर्णय भएन वा हुनुपर्छ भन्ने नाममा महाभियोगको डन्डा लगाएर संवैधानिक अङ्गका पदाधिकारीलाई तर्साउने हाम्रो पार्टीको नीति छैन, बरु सत्ता पक्षनिकटकै केही व्यक्तिले त्यस्तो गलत हल्ला चलाएका हुन सक्छन् ।”

सो महानगरपालिकाको स्थगित मतगणना सञ्चालन हुनुपर्ने माग गर्दै आएको एमाले स्थायी कमिटी आयोगले आज ९० वटा मत च्यातिएको वडा नं १९ मा पुनः मतदान गराउने निर्णयको विरोधमा सबै प्रकारका उपचारमा जाने निर्णयमा पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावपछि मात्रै पार्टी एकता : अध्यक्ष दाहाल
चुनावपछि मात्रै पार्टी एकता : अध्यक्ष दाहाल
दुई हजार वर्ष पुरानो जहाज भूमध्यसागरमा भेटियो
दुई हजार वर्ष पुरानो जहाज भूमध्यसागरमा भेटियो
कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो
कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो
पोखरामा मासु पसल अनुगमन, सबै मापदण्ड विपरी सञ्चालन
पोखरामा मासु पसल अनुगमन, सबै मापदण्ड विपरी सञ्चालन
बोर्डिङ पढाइदिन्छु भन्दै १९ जनाबाट लाखौं उठाएर भागेपछि
बोर्डिङ पढाइदिन्छु भन्दै १९ जनाबाट लाखौं उठाएर भागेपछि
तुइन खोलामा फेरि पहिरो, मुग्लिन-नारायणगढ खण्ड दुईतर्फी अवरुद्ध
तुइन खोलामा फेरि पहिरो, मुग्लिन-नारायणगढ खण्ड दुईतर्फी अवरुद्ध
जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल
जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।

तपाईंले छुटाउनुभयो कि?