उपचार अभावमा उदयपुरमा एक विरामीद्धारा आगो लगाएर आत्मदाह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०७५
|
|
२० पटक हेरिएको
Shares
उपचार अभावमा उदयपुरमा एक विरामीद्धारा आगो लगाएर आत्मदाह

सारांश

  • उदयपुर २६,पुष।
  • उपचार अभावमा उदयपुरमा एक विरामीद्धारा आगो लगाएर आत्मदाह गरेका छन,उदयपुरगढी गाउँपालिका सातबोटे का शेरबहादुर कार्की  ले बुधबार राती परालको गोठ लागो लगाएर आत्म दाह गरेका हुन ।
  • जण्डिस,पायल्स तथा लिभरको बिरामी कार्की लाई उपचार गर्न डाक्टर ले धेरै खर्च लाग्छ भनेर भनेको र उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बस्दा राती नै बास बसेको घर नजिकै परालको गोठमा आगोमा परि घाईते अबस्था मा फेला पारेका थिए ।

उदयपुर २६,पुष। उपचार अभावमा उदयपुरमा एक विरामीद्धारा आगो लगाएर आत्मदाह गरेका छन,उदयपुरगढी गाउँपालिका सातबोटे का शेरबहादुर कार्की  ले बुधबार राती परालको गोठ लागो लगाएर आत्म दाह गरेका हुन ।

जण्डिस,पायल्स तथा लिभरको बिरामी कार्की लाई उपचार गर्न डाक्टर ले धेरै खर्च लाग्छ भनेर भनेको र उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बस्दा राती नै बास बसेको घर नजिकै परालको गोठमा आगोमा परि घाईते अबस्था मा फेला पारेका थिए ।

कार्की लाई तत्कालै उपचारका लागी जिल्ला अस्पताल गाईघाटमा पुराईएपनि  उपचारको क्रममा राती २ बजे जिल्ला अस्पतालमा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?