उपत्यकामा १० वर्षभित्र ‘मेट्रो रेल’!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १४, २०७३
|
|
२२२ पटक हेरिएको
Shares
उपत्यकामा १० वर्षभित्र ‘मेट्रो रेल’!

सारांश

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले १० वर्षभित्र उपत्यकामा ‘मेट्रो रेल’ सञ्चालन गर्ने तयारी रहेको बताएका छन्।
  • उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त भएको प्रति चिन्ता व्यक्त गर्दै लेखकले ‘फ्लाइ ओभर’, ‘मेट्रो रेल’ लगायतका वैकल्पिक पूर्वाधार निर्माण गर्नेबारे मन्त्रालयका अधिकारीसँग छलफल भइरहेको बताए।
  • यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले १० वर्षभित्र उपत्यकामा ‘मेट्रो रेल’ सञ्चालन गर्ने तयारी रहेको बताएका छन्। उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त भएको प्रति चिन्ता व्यक्त गर्दै लेखकले ‘फ्लाइ ओभर’, ‘मेट्रो रेल’ लगायतका वैकल्पिक पूर्वाधार निर्माण गर्नेबारे मन्त्रालयका अधिकारीसँग छलफल भइरहेको बताए। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

मुलुकका विभिन्न स्थानमा सडक संरचना पुर्‍याउनेबारे मन्त्रालयले तीव्र गतिमा काम अघि बढाएको दाबी उनले गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
साहोसँग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति, प्रभासले दिए धन्यवाद
साहोसँग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति, प्रभासले दिए धन्यवाद
सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै
सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै
चीनले विकास गर्यो पुनःप्रयोग गर्न मिल्ने यान
चीनले विकास गर्यो पुनःप्रयोग गर्न मिल्ने यान
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
भरतपुरको हवाई सेवा दश दिन रोकिने
भरतपुरको हवाई सेवा दश दिन रोकिने
चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात
चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात
कोरोना संक्रमण झन् तीव्र बनेकाे भन्दै डब्लुएचओकाे चेतावनी
कोरोना संक्रमण झन् तीव्र बनेकाे भन्दै डब्लुएचओकाे चेतावनी
हाँस्य कलाकार राष्ट्रपतिमा : भारी मतले जिते
हाँस्य कलाकार राष्ट्रपतिमा : भारी मतले जिते
प्रदेश २: राउत र यादवको  मुख्यमन्त्रीमा टक्कर,हेर्नुहोस् को ,कति बलियो ?
प्रदेश २: राउत र यादवको मुख्यमन्त्रीमा टक्कर,हेर्नुहोस् को ,कति बलियो ?