एमाले मेयर उम्मेदवारको घरमा बम, कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
एमाले मेयर उम्मेदवारको घरमा बम,  कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन

सारांश

  • नवलपारासीको बर्दघाट नगरपालिकाका एमाले मेयर उम्मेदवारको घरमा बम फेला परेको छ ।
  • मेयर उम्मेदवार धिरज शर्माको घरमा शनिबार बिहानै बम फेला परेको हो ।
  • बम राखेको जानकारी पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ ।

नवलपारासीको बर्दघाट नगरपालिकाका एमाले मेयर उम्मेदवारको घरमा बम फेला परेको छ । मेयर उम्मेदवार धिरज शर्माको घरमा शनिबार बिहानै बम फेला परेको हो ।

बम राखेको जानकारी पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ । सेनाले बेलैमा बम निष्क्रिय पारेकाले अप्रिय घटना हुनबाट जोगिएका छन् ।

बम कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
ट्विट्टर् पनि साइबर आक्रमणमा : अन्य प्रख्यात ‘साइट’ प्रभावित
ट्विट्टर् पनि साइबर आक्रमणमा : अन्य प्रख्यात ‘साइट’ प्रभावित
धर्मगुरु द्वारा चर्चमा बालबालिका माथि याैन शाेषण !
धर्मगुरु द्वारा चर्चमा बालबालिका माथि याैन शाेषण !
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा
गणतन्त्र बिरोधी शक्तिहरु सल्बलाए : महामन्त्री सि‌ह
गणतन्त्र बिरोधी शक्तिहरु सल्बलाए : महामन्त्री सि‌ह
शनिवार ६३४ जना कोरोना संक्रमित थपिए
शनिवार ६३४ जना कोरोना संक्रमित थपिए
शैलेशसँग विवाह गर्न नपाए ‘आत्महत्या गर्ने’ दिएकी युवती नै फरार भएपछि…
शैलेशसँग विवाह गर्न नपाए ‘आत्महत्या गर्ने’ दिएकी युवती नै फरार भएपछि…
बेपत्ता बाबु खोज्दै छोराछोरी
बेपत्ता बाबु खोज्दै छोराछोरी
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल
ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल