लोकमानको सिंह कार्की बिरुद्धको मुद्दा बारे आज थप सुनुवाई हुदै…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २२, २०७३
|
|
२३० पटक हेरिएको
Shares
लोकमानको सिंह कार्की बिरुद्धको मुद्दा बारे आज थप सुनुवाई हुदै…

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता, लगायतका विषयमा परेको रिटमाथीको सुनुवाई आज सकिने भएको छ ।
  • न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको पुर्ण इजलासमा जारी  सुनुवाईमा आज प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले बहस सक्ने सम्भावना छ ।
  • प्रतिवादीको बहस सकिए निवेदकतर्फबाट जवाफी बहस सकिए सर्वोच्चले फैसला वा निर्णय सुनाउने मिति तय गर्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता, लगायतका विषयमा परेको रिटमाथीको सुनुवाई आज सकिने भएको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको पुर्ण इजलासमा जारी  सुनुवाईमा आज प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले बहस सक्ने सम्भावना छ । प्रतिवादीको बहस सकिए निवेदकतर्फबाट जवाफी बहस सकिए सर्वोच्चले फैसला वा निर्णय सुनाउने मिति तय गर्नेछ । यसअघि हिजो भएको बहसमा लोकमानका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, पुर्व महान्याधिवक्ता बाबुराम कुवर, महादेव यादव र सुरेन्द्र महतोले कार्की उच्च नैतिक चरित्रको भएको, पुनरावलोकनका लागि परेको मुद्दामा निस्साको आदेश दिनुपर्ने अवस्था नदेखिएको र आयोगका प्रमुख हुन योग्य भएको तर्क राखेका थिए । योग्यता नपुगेका व्यक्तिलाई अख्तियार प्रमुखमा नियुक्ती गरिएकाले बदर गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

श्रोत: कान्तिपुर दैनिक

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि
रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक
यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक
नेपालसहित छिमेकी चार देश हेर्न आए ‘रअ’का पूर्वप्रमुख खन्ना
नेपालसहित छिमेकी चार देश हेर्न आए ‘रअ’का पूर्वप्रमुख खन्ना
बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे
बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे
पूर्वबाल सैनिक विष्टलाई अनुमती नलिएको भन्दै विदेश जान रोकियो
पूर्वबाल सैनिक विष्टलाई अनुमती नलिएको भन्दै विदेश जान रोकियो
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
देशका ४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने
देशका ४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने
बालिका बलात्कार गर्ने व्यक्तिलाई अब मृत्युदण्ड
बालिका बलात्कार गर्ने व्यक्तिलाई अब मृत्युदण्ड
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट