कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
३८ पटक हेरिएको
Shares
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली

सारांश

  • सरोज शर्मा ओली बुटवल कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।
  •   तर कङ्ग्रेस ले र त्यस को नेतृत्व ले विपि गणेश मान हरुलाई गिज्याइ रहेका छन  ।
  • गणेशमान र विपि लाई आदर्श मान्छौ भनेर ठुलो ठुलो कुरो गर्ने कङ्ग्रेस कार्यक्रता न नेतृत्व को गलत कदमको बिरोध गर्न सक्छन् न गणेशमान र विपि को बखान गर्न छोडन सक्छन ।
सरोज शर्मा ओली
बुटवल

कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।

तर कङ्ग्रेस ले र त्यस को नेतृत्व ले विपि गणेश मान हरुलाई गिज्याइ रहेका छन  । गणेशमान र विपि लाई आदर्श मान्छौ भनेर ठुलो ठुलो कुरो गर्ने कङ्ग्रेस कार्यक्रता न नेतृत्व को गलत कदमको बिरोध गर्न सक्छन् न गणेशमान र विपि को बखान गर्न छोडन सक्छन । जब चोर फटाहा हत्यारा संग संगत गर्नु हुन्छ त्यस पछि तपाईँ हरुले साधु सन्त को नाम लिनु पनी अपराध हो । कङ्ग्रेस जन हरुले पनी अहिले अपराध नै गर्नु भयको छ  ।

माओवादी हरु अहिले चुनाव चिन्ह एउटै नबनाए भुगोल मा होइन गुगल मा www. maobadi .com गरेर सर्च गर्नु पर्ने थियो बुद्धि पुर्यायो हामी र हाम्रो पुस्ता ले माओवादी ठुलो पार्टी भयको पनी देखियौ र सानो हुदै आकार घटेको पनी देखियौ । अब को पाच बर्ष पछि माओवादी को अस्तित्व नै समाप्त हुने थियो ।

आफ्नो अस्तित्व बचाउन दलाल गद्वार सामन्ती शोषक पुजिपति नोकर शाही दलाल भनेर जसको सरकार थियो उसैको बिरुद मा हतियार उठायो । 17 हजार मार्यो हजारौँ टुहुरा अपाङग बनायो खरबौ को सार्वजनिक सम्पत्ति जलायो भत्कायो बिध्वस गर्यो । अरबौ लुट्यो आज आएर त्यही पार्टीको चुनावी चिन्ह लिएर निर्वाचन लडेको छ कतै काधमा चढेको छ ।

कतै काधमा बोकेको छ यो चढनु र बोक्नु थियो भने किन यत्रो नाटक रचेको । प्रश्न कङ्ग्रेस माओवादी हरुलाई । तालमेल भन्दा पार्टी एकिकरण आजको आवश्यकता भयो कङ्ग्रेस माओवादी हरुलाई गर्नु पनी पर्छ एक्लै लडेर जित्ने आधार छैन अनुभव हासिल कति गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
प्राइभेट फर्मलाई पनि नवीकरणमा कम्पनीसरह जरिवाना छुट
प्राइभेट फर्मलाई पनि नवीकरणमा कम्पनीसरह जरिवाना छुट
संगठन सुदृढ नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष
प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’
प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’
आफ्नो मालिकको हत्यारालाई कुकुरले मारेपछि……
आफ्नो मालिकको हत्यारालाई कुकुरले मारेपछि……
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
बाबुराम र रविन्द्रले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने
बाबुराम र रविन्द्रले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने
दश महिनामा भित्रियो रू १० खर्ब बढी विप्रेषण
दश महिनामा भित्रियो रू १० खर्ब बढी विप्रेषण
अनुकूल मौसममा पनि देखिएनन् बेगनास तालमा पर्यटक
अनुकूल मौसममा पनि देखिएनन् बेगनास तालमा पर्यटक
तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु
तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु