बाबुराम र रविन्द्रले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
१६
|
२३ पटक हेरिएको
Shares
बाबुराम र रविन्द्रले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने

सारांश

  • काठमाडौं, १० माघ ।
  • राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा र नयाँ शक्तिले नेपाली कांग्रेसलाई सघाउने भएको छ ।
  • कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विवेकशील साझा र नयाँ शक्तिले कांग्रेसलाई सघाउने सहमति भएको भन्दै ट्विट गरेका छन् ।

काठमाडौं, १० माघ । राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा र नयाँ शक्तिले नेपाली कांग्रेसलाई सघाउने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विवेकशील साझा र नयाँ शक्तिले कांग्रेसलाई सघाउने सहमति भएको भन्दै ट्विट गरेका छन् ।

दलमा नविनता तथा राजनीतिमा रुपान्तरण आजका जीवन्त र साझा मुद्दा हुन् ! शर्माले ट्विट गरेका छन्– ‘सद्भाव र सहकार्यसाथ त्यो लक्ष्य हासिल गर्न समर्थ बन्नुछ दलहरूले !!’

विवेकशील साझा पार्टीले  प्रदेश नम्बर तीनमा तीन प्रदेश सभा सदस्य रहेको सो दलले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको हो ।

प्रतिक्रिया

16 कमेन्ट

    Comment Author

    Shyamkishan Shrestha

    राजनीति पार्टी को नियत र कार्यनीति स्पष्ट हुन्छ को कताबाट संचालित छ्न आखिर जुन खाठ को बोक्रा तेहि काठमा समाहित भएकोमा आस्चर्य मान्नुपर्ने छैन

    Comment Author

    Kunwar Surya

    pakka dalal haruhun ini bhukkne kukur haru

    Comment Author

    Bhuwan Magar

    नौलो कुरा के भो र ?

    Comment Author

    Shambhu Shah

    बाघ काे मुख हेर्नकाे लागि बिरालाे काे मुख हेर्दा हुन्छ भनेकाे जस्ताे हाे

    Comment Author

    Dhan Bahadur

    हा हा ……..

    Comment Author

    Prabhat Kiran

    रबिन्द्र सर लाईफेरि राजनीति गरेर जनताकाे माझ बस्नु छ भने अाफ्नाे खुट्टामा उभिनु नत्र गल्तीको कुत्ता एतान उत्ता जस्ताे हाेला

    Comment Author

    Gyanendra Pudasaini Pudasaini

    tested person . India ko ra belayat ko

    Comment Author

    Khadka Yam

    काहा जान्छौं हराउने बिलाउनेकाे फेदमा भनेकाे त्यईहाे

    Comment Author

    Krisjol Singhal

    I knew it kutta ka dosti hamesa kutta ke saath hota hain

    Comment Author

    Nir Bahadur

    सघाअो तिमि खुरापाते चोरहरुले

    Comment Author

    Keshav Neupane

    अनुहार हेर्दै भारतिय दलाल छ त कांग्रेसलाइ सहयोग नगरे कस्लाइ गर्छ

    Comment Author

    Khimendra Bomrel

    naya shakti sabbhanda purano,bibekshil le bevek gumayo,sabai eutai dyang ko mula

    Comment Author

    Roila Kamal

    Dalal haru

    Comment Author

    Raju Thapa Magar

    India.la.sema.mechada.nobolene

    Comment Author

    Matha Rabi

    बैचारिक र सिन्द्दान्त हिन पेन्दुलम मनुष्य हरु जो राजनितिका नया पसल खोलेर ८३% नागरिक हरुलाई अल्मल्याई आफ्नो वन्सको हितार्थ काम गर्दैछ्न जस्को दृघ्रकालिन उद्देस्यछ वास्तविक नेपालिहरुको भुगोललाई अस्थिर बनाई मनुस्मृतिका ( पस्छिमा र भार्तिय )सन्तानहरुको योजना अनुरुप उत्तरको छिमेकि चिनको बर्बादि गर्नु नै यिनिहरु को मिसन हो जुन अहिले देखिएको छैन कालान्तरमा … // नेपालको वर्तमान राजनितिक परिवेसको सबैभन्दा पाखण्डी र अस्थिर मनुस्य भने कै बाबुराम नै हुन जस्ले नेपालि जनताको जनयुद्द्लाई प्रतिघात गरि मुथ्थिभर वर्गको हितार्थ परिचालित छ्न

    Comment Author

    Kabita Nepal

    Yiniharu bhaneka congress ka hanga hun

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 16
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?