कप्तान बन्ने अपेक्षा गरिएका विराट कोहली टिममा नपरेपछि हंगामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
कप्तान बन्ने अपेक्षा गरिएका विराट कोहली टिममा नपरेपछि हंगामा

सारांश

  • एजेन्सी।
  • च्याम्पियन्स ट्रफी सकिएसँगै इङ्ल्याण्डका पूर्व क्रिकेटर माइकल वानले आफ्नो प्लेइङ ११ टिम सार्वजनिक गरेको टिममा भारतीय टोलीका कप्तान विराट कोहली परेका छैनन् जसले गर्दा भारतिय मिडिया यतिबेला गर्माएको छ ।
  • विराट कोहली टिमको कप्तान बन्ने अपेक्षा गरिरहेका बेला उनी टिममै नपरेपछि हंगामा भएको हो ।

एजेन्सी। च्याम्पियन्स ट्रफी सकिएसँगै इङ्ल्याण्डका पूर्व क्रिकेटर माइकल वानले आफ्नो प्लेइङ ११ टिम सार्वजनिक गरेको टिममा भारतीय टोलीका कप्तान विराट कोहली परेका छैनन् जसले गर्दा भारतिय मिडिया यतिबेला गर्माएको छ ।

विराट कोहली टिमको कप्तान बन्ने अपेक्षा गरिरहेका बेला उनी टिममै नपरेपछि हंगामा भएको हो । टिममा विराटसँगै भारतीय पूर्वकप्तान एमएस धोनी पनि नपरेको बताइएको छ ।वानले पाकिस्तानी कप्तान सरफराज अहमतलाई टिमको कप्तान बनाएका छन् ।

पाकिस्तानी टिमबाट फखर जमान टिमको पहिलो नम्बरमा छन् । उक्त टिममा भारतीय टोलीका २ ओपनर शिखर धवन र रोहित शर्मा भने परेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?
‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?
सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !
सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !
एमाले अध्यक्ष ओली जन्मजिल्लाका सर्वसाधारणसँग छलफलमा
एमाले अध्यक्ष ओली जन्मजिल्लाका सर्वसाधारणसँग छलफलमा
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब,  जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब, जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
माओवादी केन्द्रद्वारा रकम हस्तान्तरण
माओवादी केन्द्रद्वारा रकम हस्तान्तरण
बिहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
दैनिक कति पानी पिउने र कसरी पिउने ?
दैनिक कति पानी पिउने र कसरी पिउने ?
कोटेश्वर जाम चाँडै स्थायीरुपमै हट्ने
कोटेश्वर जाम चाँडै स्थायीरुपमै हट्ने
काम सम्पन्न भएर पनि ठेकेदारले पाएनन् रु ५८ करोड भुक्तानी

तपाईंले छुटाउनुभयो कि?