कर्मचारीका माग पुरा गर्न सरकार सहमत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
कर्मचारीका माग पुरा गर्न सरकार सहमत

सारांश

  • काठमाडौं ६ पुस ।
  • निजामती कर्मचारीले आन्दोलनलाई देशव्यापी बनाउन थालेपछि अन्ततः सरकार कर्मचारीका माग पुरा गराउन सहमत देखिएको छ ।
  • प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई बढुवा भएर केन्द्रसम्म आउन सक्ने सबै बाटा खुला गर्नेगरी कानुन बनाउन सरकारी पक्ष सहमत भएको हो ।

काठमाडौं ६ पुस । निजामती कर्मचारीले आन्दोलनलाई देशव्यापी बनाउन थालेपछि अन्ततः सरकार कर्मचारीका माग पुरा गराउन सहमत देखिएको छ ।

प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई बढुवा भएर केन्द्रसम्म आउन सक्ने सबै बाटा खुला गर्नेगरी कानुन बनाउन सरकारी पक्ष सहमत भएको हो ।

खरिदारदेखि उपसचिवसम्मका कर्मचारीले समायोजनमा पठाउँदा आफूहरुको वृत्ति विकासको ढोका पूर्ण रुपमा बन्द गर्न खोजिएको, सेवा, शर्त र सुविधाको ग्यारेन्टी नगरिएको र विभेद गरिएको भन्दै केही दिनदेखि सिंहदरवारभित्रै धर्ना र घेराउ गर्दै आइरहेका थिए ।

बिहीबारदेखि निजामती कर्मचारीको आन्दोलन रोकिएको छ । तर, स्थानीय तहका कर्मचारीको आन्दोलन भने जारी छ । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीका प्रतिनिधिलाई शुक्रबार वार्ताका लागि बोलाएको छ । –राजधानी दैनिकबाट

(https://mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्
अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्
इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु
इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु
उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना
उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना
White House denies ‘egregious’ budget accounting error
White House denies ‘egregious’ budget accounting error
पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन
अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह
प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी

तपाईंले छुटाउनुभयो कि?