कस्ले चलाउँछ पाेखराको पवित्र सीता गुफा भित्रै यौन धन्दा !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
कस्ले चलाउँछ पाेखराको पवित्र सीता गुफा भित्रै यौन धन्दा !

सारांश

  • काठमाडौं, १२ जेठ ।
  •   कास्कीको जिल्ला अन्र्तगत पोखरा लेखनाथ महानगरपालिका भित्र पर्ने सीता गुफा पबित्र गुफाको रुपमा हेरिन्छ ।
  • भगवान रामचन्द्र बनबास जाँदा यो ठाउँमा आएका थिए ।

काठमाडौं, १२ जेठ ।  कास्कीको जिल्ला अन्र्तगत पोखरा लेखनाथ महानगरपालिका भित्र पर्ने सीता गुफा पबित्र गुफाको रुपमा हेरिन्छ ।

भगवान रामचन्द्र बनबास जाँदा यो ठाउँमा आएका थिए ।
त्यही समयमा सीता रजस्वला भएको र यही गुप्तवास बसेको धार्मिक किम्बदन्ती छ । सीता गुप्तबास बसेको भएर यस्को नाम सीता गुफा रहन गएको हो । यो गुफा ५० मिटर लामो र ७ मिटर चौडा छ । यो गुफाको अर्को बिशेषता भनेको यसमा एक पानीको कुवा छ त्यो कुवामा पानी थपघट हुँदैन र गुफा भित्र केहीबस्तुले हान्दा दमाहा बजेको आवाज आउँछ ।

तत्कालीन लेखनाथ नगरपालीका भित्र पर्ने यो गुफा प्रचारप्रसारको अभावले छट्पटाएको त छनै त्यो भन्दा पनि बढी यसको प्रयोग नराम्रो का मगर्न प्रयोग भएको पाईएको छ । गुफा संरक्षण नहुँदा र सम्बन्धीत सबैले चासो नदिँदा गुफामा यौन घन्दा फस्टाएको छ ।

तास खेल्नेहरु, चुरोट खानेहरु, लागुऔधष प्रयोग गर्नेहरु साथै यौन सम्पर्कको लागी समेत गुफा प्रयोग भएको छ । गुफाभित्र छरपस्ट रुपमा प्रयोग भएका कण्डमहरु, धेरै तासका खोलहरु साथै चुरोटका ठुटाहरु समेत देखिन्छन् । हेरौं यो भिडियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट
बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम
बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम
कञ्चनपुर गोलिकाण्डः हिन्दी सिनेमा चल्न नदिने माओवादीको चेतावनी
कञ्चनपुर गोलिकाण्डः हिन्दी सिनेमा चल्न नदिने माओवादीको चेतावनी
जिते दिलबहादुरले मृत्युदण्ड, एकै दिन १५ लाख हस्तान्तरण, ऊर्जामन्त्री र पूर्वसभामुखले दिए १ लाख
जिते दिलबहादुरले मृत्युदण्ड, एकै दिन १५ लाख हस्तान्तरण, ऊर्जामन्त्री र पूर्वसभामुखले दिए १ लाख
प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग
प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग
जनमोर्चाका अध्यक्ष केसीले  निर्वाचनमा १८ लाख १४ हजार खर्च गरे
जनमोर्चाका अध्यक्ष केसीले निर्वाचनमा १८ लाख १४ हजार खर्च गरे
प्रम ओलीले थपे ८ मन्त्री
सरकारी निकायकै कारण गुठी संस्थान थला पर्दै
सरकारी निकायकै कारण गुठी संस्थान थला पर्दै
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा