चलचित्र बिन्दास लाईफको गीत युटुब मार्फत रिलिज !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०७४
|
|
१०४० पटक हेरिएको
Shares
चलचित्र बिन्दास लाईफको गीत युटुब मार्फत रिलिज  !

सारांश

  • चलचित्र बिन्दास लाईफको गीत युटुब मार्फत रिलिज भएको छ ।
  • यो चलचित्रको गीतमा १० लाख खर्च भएको निर्माण पक्षको दावी छ ।
  • यसरी हेर्दा यो चलचित्रले निकै हाईप पाउने देखियको छ ।

चलचित्र बिन्दास लाईफको गीत युटुब मार्फत रिलिज भएको छ । यो चलचित्रको गीतमा १० लाख खर्च भएको निर्माण पक्षको दावी छ ।

यसरी हेर्दा यो चलचित्रले निकै हाईप पाउने देखियको छ । संगितकार अर्जुन पोखरेलले निकै राम्रो संगित दिएका छन । चलचित्र पत्रकार शान्ती प्रियाले गीत लेखेका छन भने स्वोर केशब बस्नेत र दुर्गा खरेलले दिएका छन । निर्माण पक्षको जानकारी अनुसार चलचित्र ‘बिन्दास’ कै चौथो सिक्वल बिन्दास लाईफ हो । ग्यामरस चलचित्र बनाउन माहिर निर्देशक राजु गिरीको एक्सन कट रहेको चलचित्रमा कलाकारहरु प्रथम खड्का,सपना लामिछाने,चिरन अधिकारी लगायतले अभिनय गरेका छन ।

चलचित्रको यो गीतलाई हेर्दा मल्टिप्लेक्स टार्गेत गरेर चलचित्रको निर्माण भएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रघु पन्तको अभिव्यक्तिविरुद्ध नायिका वर्षा बोलिन्
रघु पन्तको अभिव्यक्तिविरुद्ध नायिका वर्षा बोलिन्
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वार्ता)
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वार्ता)
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !
सहकारीमा तीन खर्ब दुई अर्ब बचत
सहकारीमा तीन खर्ब दुई अर्ब बचत
पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता
कञ्चनपुरकी एघार वर्षीय निर्मला पन्तको हत्याका मुख्य अभियुक्त पक्राउ
कञ्चनपुरकी एघार वर्षीय निर्मला पन्तको हत्याका मुख्य अभियुक्त पक्राउ
साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”
साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”
संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

तपाईंले छुटाउनुभयो कि?