गणेशको दसैँ गीत बजारमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • दसैँ नजिकिँदै गर्दा गायन क्षेत्रमा गीत बनाउने होड बढेको छ ।
  • दसैँ तिहारका विविध सन्दर्भ जोडेर कलाकारले गीत रेकर्ड गर्ने क्रममा गणेश चौलागाईंले ‘यसपालिको दसैँ र तिहारमा’ लोकदोहोरी बजारमा ल्याएका छन् ।
  • नेपाली लोक तथा दोहोरी गीतमा आफ्नो अलग पहिचान बनाउन संघर्षरत गायक चौलागार्इंले दसैँ र तिहारका सुख दुःखका विषयलाई गीतमार्फत प्रस्तुत गरेका छन् ।

दसैँ नजिकिँदै गर्दा गायन क्षेत्रमा गीत बनाउने होड बढेको छ । दसैँ तिहारका विविध सन्दर्भ जोडेर कलाकारले गीत रेकर्ड गर्ने क्रममा गणेश चौलागाईंले ‘यसपालिको दसैँ र तिहारमा’ लोकदोहोरी बजारमा ल्याएका छन् ।नेपाली लोक तथा दोहोरी गीतमा आफ्नो अलग पहिचान बनाउन संघर्षरत गायक चौलागार्इंले दसैँ र तिहारका सुख दुःखका विषयलाई गीतमार्फत प्रस्तुत गरेका छन् । गीतमा गायिका देवी घर्ती र शिशिर भुसालको स्वर रहेको गीतमा लय तथा शब्द चौलागार्इंको रहेको छ । बिन्ध्यबासिनी म्युजिकले निर्माण गरेको यस गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले निर्देशन तथा छायांकन गरेका छन् । गीतमा रश्मी भट्ट, राजिव बस्नेत र सरु फुयाँलले अभिनय रहेको छ ।

(www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?