जवानीको तिर्खा (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
५४ पटक हेरिएको
Shares
जवानीको तिर्खा (भिडियो सहित)

सारांश

  • नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक प्रकाश कटुवालले यस पटक भने तीज गीतमा ब्यस्त देखिएका छन् ।
  • “जवानीको तिर्खा “बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन ।
  • उक्त गीतमा सुमधुर आवाजका धनि गायक प्रकाश कटुवाल र स्‍मृति गौतमको आवाज रहेको छ भने लय /शब्द गायक कटुवालको नै छ ।

नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक प्रकाश कटुवालले यस पटक भने तीज गीतमा ब्यस्त देखिएका छन् । “जवानीको तिर्खा “बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन । उक्त गीतमा सुमधुर आवाजका धनि गायक प्रकाश कटुवाल र स्‍मृति गौतमको आवाज रहेको छ भने लय /शब्द गायक कटुवालको नै छ । यसैगरि उक्त गीतमा रीया श्रेष्ठ र गायक कटुवालले अभिनय गरेका छन् । राजेश घिमिरेको छायाँकन रहेको गीतको सम्पादन नबिन घर्ति मगरले गरेका छन् । म्युजिक भिडियोलाई शंकर बि .सि .ले निर्देशन गरेका हुन । गायक कटुवालले दर्जनौं चर्चित लोक तथा दोहोरी गीत गाईसकेका छन् । चोरबिरालो पल्क्यो, यो रक्सीको गन्ध,साडे गोरु ,ढाडे बिरालो लगायतका गीतहरु निकै चर्चाको शिखरमा छन् । बिगतका गित झै यो गीतलाइ पनि दर्शक श्रोताले मन पराउनेमा आफू बिश्वस्त भएको गायक कटुवालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ३ को राष्ट्रियसभा निर्वाचन जावलाखेलमा सुरु
प्रदेश ३ को राष्ट्रियसभा निर्वाचन जावलाखेलमा सुरु
२५ वर्षपछि पाएको मेयरको टिकट-राजुराज जोशी
२५ वर्षपछि पाएको मेयरको टिकट-राजुराज जोशी
ललितपुर २ मा एमालेको सुरुआती अग्रता
ललितपुर २ मा एमालेको सुरुआती अग्रता
२२४ कोरोना संक्रमित थपिए, १५१ डिस्चार्ज
२२४ कोरोना संक्रमित थपिए, १५१ डिस्चार्ज
अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरे
अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरे
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्ने
एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्ने
‘सार्वजनिक नैतिकता’ उल्लंघन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
‘सार्वजनिक नैतिकता’ उल्लंघन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा