ललितपुर २ मा एमालेको सुरुआती अग्रता

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ५, २०७९
|
|
४० पटक हेरिएको
Shares
ललितपुर २ मा एमालेको सुरुआती अग्रता

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।
  • ५ सय मत गणना हुँदा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ ।

काठमाडौं। प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। ५ सय मत गणना हुँदा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ ।

एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् । यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत पाएका छन्।

यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत पाएका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ustvarite osebni racun

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

10 Struggling stories of bollywood actors which will inspire you!
10 Struggling stories of bollywood actors which will inspire you!
कांग्रेसको बलियो पक्ष भनेको  प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
कांग्रेसको बलियो पक्ष भनेको प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु
बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ
पत्रकार सुविद गुरागाईँको अनुभव: श्रीनिवासलाई प्रहरी प्रमुखले यसरी धम्क्याएका थिए
पत्रकार सुविद गुरागाईँको अनुभव: श्रीनिवासलाई प्रहरी प्रमुखले यसरी धम्क्याएका थिए
उत्तर कोरियामा कोरोनामा देखिएका व्यक्ति को हुन्?
उत्तर कोरियामा कोरोनामा देखिएका व्यक्ति को हुन्?
श्रीमती खुसि बनाउन नेपालमा ‘आइफा अवार्ड’
श्रीमती खुसि बनाउन नेपालमा ‘आइफा अवार्ड’
जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन :  प्रवक्ता यादव
जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन : प्रवक्ता यादव
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा
उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा

तपाईंले छुटाउनुभयो कि?