देउवाज्यू, प्रचण्डका प्रिय ‘भीआइपी अभियुक्त’ कहिले जान्छन् जेल ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
५१ पटक हेरिएको
Shares
देउवाज्यू, प्रचण्डका प्रिय ‘भीआइपी अभियुक्त’ कहिले जान्छन् जेल ?

सारांश

  • मानिसका लागि हरेक पल महत्वपूर्ण छ ।
  • तर, हाम्रो परिवार १९ बर्ष पीडामै बिताउन बाध्य भयो ।
  • ठीक १९ बर्ष अघि मेरो प्रिय भाई उज्जनकुमार श्रेष्ठ हामीबाट बिदा भएको थियो ।

मानिसका लागि हरेक पल महत्वपूर्ण छ । तर, हाम्रो परिवार १९ बर्ष पीडामै बिताउन बाध्य भयो । ठीक १९ बर्ष अघि मेरो प्रिय भाई उज्जनकुमार श्रेष्ठ हामीबाट बिदा भएको थियो । २०५५ साल असार १० गते ओखलढुंगा टारकेराबारीस्थित खहरे खोलाको दोभानमा बालकृष्ण ढुंगेल लगायतले मेरो भाईको प्राण लिए । जतिबेला बालकृष्ण ढुंगेल तत्कालिन शाही नेपाली सेनाबाट जागिर छाडेको एक साधारण व्यक्ति मात्र थिए, माओवादी थिएनन । तर, नितान्त व्यक्तिगत रिसिइबीले मेरो भाइको हत्या गरेपछि उनी माओवादीमा प्रवेश गरे । माओवादीका तर्फबाट सभासद्सम्म भए । तर, १८ बर्ष अघि हामी जसरी न्यायको खोजीमा भौंतारिएका थियौं, आज पनि त्यसरी नै न्यायकै भीख मागिरहेका छौं । त्यसैले म प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्न चाहन्छु – ‘प्रचण्डका प्रिय भीआइपी अभियुक्त कहिले जान्छन् जेल ?’
– सावित्री श्रेष्ठ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा केसीसँग वार्ताका लागि विज्ञ र सम्बन्धित पक्षसँग परामर्श !
डा केसीसँग वार्ताका लागि विज्ञ र सम्बन्धित पक्षसँग परामर्श !
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीचको वार्ता साकारात्मक
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीचको वार्ता साकारात्मक
राष्ट्रियसभामा वाम गठबन्धन ३६, कांग्रेस १३ सिट
राष्ट्रियसभामा वाम गठबन्धन ३६, कांग्रेस १३ सिट
सीमा नाका बन्द गर्न सिफारिस
सीमा नाका बन्द गर्न सिफारिस
लघुवित्तकी कर्मचारीको हत्यामा संलग्न पक्राउ
लघुवित्तकी कर्मचारीको हत्यामा संलग्न पक्राउ
ईन्धन खर्च कटौती गर्ने निर्णय आजदेखि कार्यान्वयन हुने
लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड
लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
यि हुन नेपाल र चीन बिच भएका १० बुँदे महत्वपूर्ण सम्झौता