भारतले बनाएको बाँधले रोपेको धान सखाप भयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
भारतले बनाएको बाँधले रोपेको धान सखाप भयो

सारांश

  • कपिलवस्तु – असार दोस्रो साता यशोधरा गाउँपालिका–५, बैदौली भगवानपुरका ७५ वर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे।
  • अहिले उनको धानखेत पूरै डुबानमा छ।
  • वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन्।

कपिलवस्तु – असार दोस्रो साता यशोधरा गाउँपालिका–५, बैदौली भगवानपुरका ७५ वर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे। अहिले उनको धानखेत पूरै डुबानमा छ। वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन्।

खेत डुबानमा पर्नुको कारण भारतले सीमा क्षेत्रमा पर्ने आफ्नो भूमिमा बनाएको महलीसागर बाँध हो। बाँधका कारण वर्षाको पानीले सहज निकास नपाएपछि नेपालतर्फको भूमि डुबानमा पर्छ । यो समस्या सीमाक्षेत्रका नेपालीले भोग्दै आएका छन्।

धुनियाले डुबानमा परेको खेत देखाउँदै भने, ‘यसपालि भारतले बनाएको महलीसागर बाँधले रोपेको धान पूरै सखाप भयो ।’

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुनै काम गर्दा चाकडी र थैलीको जमाना गए : प्रधानमन्त्री ओली
कुनै काम गर्दा चाकडी र थैलीको जमाना गए : प्रधानमन्त्री ओली
झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान
झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन
लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
Karnali province struggles without food grains every year, but no redress
Karnali province struggles without food grains every year, but no redress
उत्तर कोरियाबाट अझै पनि खतरा छः जापान
उत्तर कोरियाबाट अझै पनि खतरा छः जापान

तपाईंले छुटाउनुभयो कि?