वकीलहरुको चुनाव : कहिले प्रगतिशील अघि कहिले लोकतान्त्रिक कसले जित्ला ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
४९ पटक हेरिएको
Shares
वकीलहरुको चुनाव : कहिले प्रगतिशील अघि कहिले लोकतान्त्रिक कसले जित्ला ?

सारांश

  • काठमाडौँ ।
  • कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील समुहले अग्रता पाएको छ ।
  • अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले फेरि अग्रता लिएका छन् ।

काठमाडौँ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील समुहले अग्रता पाएको छ ।

अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले फेरि अग्रता लिएका छन् । काठमाडौं उपत्यकाको मतगणनासँगै श्रेष्ठ अगाडि देखिएका हुन् । बुधबार दिनभर लोकतान्त्रिकका अध्यक्ष पदका उम्मेदवार सुनिल पोखरेल अगाडि थिए ।

बुधबारको बेलुकीको पछिल्लो परिणाम अनुसार प्रगतिशील समूहका श्रेष्ठले २४ सय ४५ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी पोखरेलले २३ सय ७५ मत ल्याएका छन्। उपाध्यक्षहरुमा पनि प्रगतिशील समूहले अग्रता लिइरहेको छ ।

महासचिवमा भने लोकतान्त्रिकका लीलामणि पौडेल अघि देखिएका छन्। पौडेलले २४ सय ५४ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी सुरेन्द्रबहादुर थापाले २३ सय १४ मत पाएका प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा
राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा
नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
जघन्य अपराधका घटना लगातार बढ्दै !
जघन्य अपराधका घटना लगातार बढ्दै !
नेताहरु लाम लागेर विदेश भ्रमणमा, हेर्नुस् को कहाँ गए
नेताहरु लाम लागेर विदेश भ्रमणमा, हेर्नुस् को कहाँ गए
इयु प्रतिवेदनको सबै दलले विरोध गर्दा मधेशी दलले समर्थन!
इयु प्रतिवेदनको सबै दलले विरोध गर्दा मधेशी दलले समर्थन!
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
गणेश बहादुर ‒प्राणमाया चित्रकार स्मृति कपमा केसिटीसी बिजयी
गणेश बहादुर ‒प्राणमाया चित्रकार स्मृति कपमा केसिटीसी बिजयी