देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ६, २०७४
|
|
१८९ पटक हेरिएको
Shares
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान

सारांश

  • देव कर्नर सेवा समितिले आयोजना गरेको २० औँ खुल्ला रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
  • काठमाडौंको नक्सालमा शनिवार गरीएको रक्तदान कार्यक्रममा एक सय २६ जनाले रक्तदान गरेका छन् ।
  • रक्तदान गर्नका लागि महिला तथा पुरुषहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

देव कर्नर सेवा समितिले आयोजना गरेको २० औँ खुल्ला रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको नक्सालमा शनिवार गरीएको रक्तदान कार्यक्रममा एक सय २६ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नका लागि महिला तथा पुरुषहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

18596874_10209278031816168_592554313_o

रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ वर्षको दुर्इ पटक देव कर्नर सेवा समितिले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको समितिका अध्यक्ष देव सुन्दर शाक्यले बताए । नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

18556374_1588693741163938_1247062468071420386_n

समि तिले २०६० सालदेखि काठमाडौँ उपत्यकामा निःशुल्क शव वाहन सेवा र २०६३ साल देखि निःशुल्क जेष्ठ नागरिक हेरचाह केन्द्र वृद्धाश्रम सञ्चालन गरिरहेको छ । यसका साथै अर्ध वार्षिक रुपमा नियमित रक्तदान कार्यक्रमसमेत गर्दै आइरहेको छ ।

18519874_963127020456579_2523083188679002230_n

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
फेरियो सुर्नयाको मुहार
शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति
शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइनेः मन्त्री थापा
लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइनेः मन्त्री थापा
बालुवाटार जग्गा प्रकरणमा सय जनामाथि अनुसन्धान हुँदै
बालुवाटार जग्गा प्रकरणमा सय जनामाथि अनुसन्धान हुँदै
३३ किलाे सुन प्रकरण: अदालतमा थुनछेक बहस सुरु !
३३ किलाे सुन प्रकरण: अदालतमा थुनछेक बहस सुरु !
गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता
गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता
Mosbet: onlayn kazino və idman mərclər