पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत

सारांश

  • काठमाडौँ, १८ कात्तिक ।
  • हुलास काठमाडौँ रोयल्सले पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेशका लागि चितवन राइनोजसँग प्रतिस्पर्दा गरिरहेको छ ।
  • ज्ञानेन्द्रको कप्तानीमा रहेको काठमाडौँले कमजोर प्रदर्शन गर्दै चितवनसामु ९५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौँ, १८ कात्तिक । हुलास काठमाडौँ रोयल्सले पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेशका लागि चितवन राइनोजसँग प्रतिस्पर्दा गरिरहेको छ । ज्ञानेन्द्रको कप्तानीमा रहेको काठमाडौँले कमजोर प्रदर्शन गर्दै चितवनसामु ९५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ९ ४ रन मात्र बनाउन सकेपछि चितवनले १०० रनको लक्ष्य पाएको हो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० तथा जयकृषन कोल्सावालाले २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । त्यस्तै चितवनका सनी पटेलले ३ तथा स्मित पटेल र भुवन कार्कीले समान २–२ विकेट लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
कांग्रेस र मधेशवादी दलको चुनावी तालमेल अन्यौलमा
कांग्रेस र मधेशवादी दलको चुनावी तालमेल अन्यौलमा
गुणस्तरहीन भएपछि गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय
गुणस्तरहीन भएपछि गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय
९० घरधुरी अन्धकार
९० घरधुरी अन्धकार
मलाइ मेरै हालत मा बाच्न दिए पुग्छ भन्दै  :  जेनिशा र अर्पण,भिडियो सहित
मलाइ मेरै हालत मा बाच्न दिए पुग्छ भन्दै : जेनिशा र अर्पण,भिडियो सहित
बुटवल उपमहानगरको मतगणना आजै रातीबाट हुने,७१ प्रतिशत मत खस्यो
बुटवल उपमहानगरको मतगणना आजै रातीबाट हुने,७१ प्रतिशत मत खस्यो
सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गर्यो
सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गर्यो
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
मकवानपुरमा खुकुरी प्रहार गरी तीनको हत्या
मकवानपुरमा खुकुरी प्रहार गरी तीनको हत्या
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान

तपाईंले छुटाउनुभयो कि?