नफाल्नुस् चामलको पानी, यस्ता छन् ९ महत्वपूर्ण फाइदा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
नफाल्नुस् चामलको पानी, यस्ता छन् ९ महत्वपूर्ण फाइदा

सारांश

  • एजेन्सी ।
  • नेपाली चुल्होमा सँधै भात पाक्ने गर्छ ।
  • भात पकाउने बेला हामीले चामलको पानी फ्याक्ने गर्छौं ।

एजेन्सी । नेपाली चुल्होमा सँधै भात पाक्ने गर्छ । भात पकाउने बेला हामीले चामलको पानी फ्याक्ने गर्छौं । तर, भारतीय नेशनल इन्स्टिच्यूट अफ आयुर्वेदका डा. ओ.पी. दाधीचले चामलको पानी मानव स्वास्थ्यका लागि निकै लाभकर हुने बताएका छन् । चामलको पानीमा भरपुर कार्बोहाइड्रेड र अमिनो एसिड पाइने गर्छ । जसले शरीरलाई शक्ति दिने डाक्टर दाधीचको भनाई छ ।

हेर्नुस् चामलको पानीका नौं फाइदाः

कमजोरी हटाउँछ

चामलको पानी निकै शक्तिबद्र्धक हुन्छ । यो पानी पिएपछि शरीरलाई शक्ति मिल्छ । कमजोरी हट्छ ।

पेट पोलिने समस्या हट्छ

पेट पोलिने समस्या छ भने एक कप चामलको पानी पिउनुहोस् । समस्या समाधान हुन्छ ।

मुहारको दाग धब्बा हट्छ

मुहारमा डण्डीफोर, दाग धब्बा, छ भने चामलको पानीले मुख धोए हट्छ । छाला सफा र चम्किलो हुन्छ ।

कब्जियतबाट राहात

चामलको पानीमा धेरै फाइबर्स हुन्छ । यो पानी पिएमा अपच हुने समस्या हट्छ । अनि बब्जियतको समस्या पनि समधान हुन्छ ।

पानीको कमी हुन दिँदैन

शरीरमा पानीको कमी भएको खण्डमा चामलको पानी पिउनु पर्छ । छिटै आमाम मिल्छ ।

भाइरल संक्रमण

तपाइलाई भाइरल फिबर भएको छ भने चामलको पानी पिउनुहोस् । शरीरमा शक्ति मिल्नुका साथै आराम महशुस हुन्छ ।

कपाल स्वस्थ राख्न

स्याम्फुले कपाल धोएपछि चामलको पानी कन्डिशनर जस्तै प्रयोग गर्नुहोस् । यसले कपाल झर्ने समस्या हट्छ । साथै कपाल सिल्की र सफा देखिन्छ भने छिटो बढ्ने हुन्छ ।

आँखाको चमक बढाउन

आँखाको चमक राम्रो छैन भने चामलको पानीले राहात दिन सक्छ । राती सुत्नुभन्दा अघि चामलको पानी आँखाको आसपास लगाउनुहोस् । केही दिनमा आँखाको चमक बढ्ने छ ।

बान्ता हुने समस्याको सामाधान

लगातार बान्ता हुने समस्या भइरहेको छ भने चामलको पानी प्रयोग गर्न सकिन्छ । दिनको २–३ पटक चामलको पानी पिएमा त्यो समस्या छिटै निको हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
उत्तरगया धाममा पुसे औंसी नुहाउने र श्राद्ध गर्नेहरूको भीड
उत्तरगया धाममा पुसे औंसी नुहाउने र श्राद्ध गर्नेहरूको भीड
जिदानको ट्रान्सफर लिस्टः रियल मड्रिडमा ५ खेलाडी आउट, ५ खेलाडी इन, हेर्नुहोस सूची
जिदानको ट्रान्सफर लिस्टः रियल मड्रिडमा ५ खेलाडी आउट, ५ खेलाडी इन, हेर्नुहोस सूची
माल्दिभ्सका राष्ट्रपतिले भारतलाई भने-१५ मार्चसम्म आफना सेना फिर्ता लैजानू
माल्दिभ्सका राष्ट्रपतिले भारतलाई भने-१५ मार्चसम्म आफना सेना फिर्ता लैजानू
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा
कंगना बनिन बलिउडकै महंगी हिरोइन, एक वायोपिक फिल्मका लागि २४ करोड भारु लिदै
कंगना बनिन बलिउडकै महंगी हिरोइन, एक वायोपिक फिल्मका लागि २४ करोड भारु लिदै
बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी
सरुवा रोगले भन्दा नसर्ने रोगका कारण मृत्यु हुने संख्यामा बृद्धि
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
सीमा रक्षाका विषयमा सबै दल एकजुट : नेता खनाल
सीमा रक्षाका विषयमा सबै दल एकजुट : नेता खनाल

तपाईंले छुटाउनुभयो कि?