कंगना बनिन बलिउडकै महंगी हिरोइन, एक वायोपिक फिल्मका लागि २४ करोड भारु लिदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
कंगना बनिन बलिउडकै महंगी हिरोइन, एक वायोपिक फिल्मका लागि २४ करोड भारु लिदै

सारांश

  • बलिउड अभिनेत्री कंगना रनौटले आफ्नो जन्मदिनको अवसर पारेर राजनीतिज्ञ जयललिताको जीवनीमा आधारित फिल्ममा अभिनय गर्ने घोषणा गरेकी छन् ।
  • यो फिल्मको घोषणासँगै उनी फिल्ममा अभिनय गरेवापत सर्वाधिक पारिश्रामिक लिने बलिउड अभिनेत्री पनि बनेकी छन् ।
  • कंगना यो फिल्मका लागि २४ करोड पारिश्रामिक लिदैछिन् ।

बलिउड अभिनेत्री कंगना रनौटले आफ्नो जन्मदिनको अवसर पारेर राजनीतिज्ञ जयललिताको जीवनीमा आधारित फिल्ममा अभिनय गर्ने घोषणा गरेकी छन् । यो फिल्मको घोषणासँगै उनी फिल्ममा अभिनय गरेवापत सर्वाधिक पारिश्रामिक लिने बलिउड अभिनेत्री पनि बनेकी छन् । कंगना यो फिल्मका लागि २४ करोड पारिश्रामिक लिदैछिन् । हिन्दी र तमिल भाषामा निर्माण हुने यो फिल्मका निर्माणकर्ताले फिल्मको व्यवसायिक सफलताका लागि पुरा भरोसा जनाएका कारण यति पारिश्रामिक दिन अप्ठ्यारो नमानेको बुझिएको छ ।

दीपिका पादुकोणभन्दा दोब्बर पारिश्रामिक कंगनाको

कंगनाको पारिश्रामिक ११ करोड थियो । सिमरन र रंगुन फ्लप भएपछि उनले आफ्नो पारिश्रामिक घटाएकी थिइन् । तर हालै प्रदर्शित मणिकर्णिका हिट भएपछि भने उनले आफ्नो पारिश्रामिक बढाएकी छन् । यही क्रममा उनलाई जयललितामा आधारित बायोपिक फिल्मका लागि २४ करोड भारतीय रुपैया दिन लागिएको हो । यसअघि सर्वाधिक पारिश्रामिक लिनेमा दीपिका पादुकोण थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा
६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा
एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध
एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध
सशस्त्र प्रहरीद्वारा इटालियन पेस्तोल सहित ४ पक्राउ
सशस्त्र प्रहरीद्वारा इटालियन पेस्तोल सहित ४ पक्राउ
सोमबार ९७९ जना कोरोना संक्रमित थपिए
सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा
सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा
माओवादीको निश्कर्षः वर्तमान सरकार पूर्ण रुपमा असफल भइसक्यो
माओवादीको निश्कर्षः वर्तमान सरकार पूर्ण रुपमा असफल भइसक्यो
बिम्स्टेकः पाहुनालाई सुरक्षासहित आवास स्थलसम्म पु¥याउन पूर्वअभ्यास !
बिम्स्टेकः पाहुनालाई सुरक्षासहित आवास स्थलसम्म पु¥याउन पूर्वअभ्यास !
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ