प्रधानमन्त्री भएको केहिदिन बित्न नपाउदै दिल्लि जाने हतारोमा : देउवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
५७ पटक हेरिएको
Shares
प्रधानमन्त्री भएको केहिदिन बित्न नपाउदै दिल्लि जाने हतारोमा : देउवा

सारांश

  • ६ असार, काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसर) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् ।
  • देउवा प्रधानमन्त्री भएलगत्तै भारतले भ्रमणको निम्तो दिएकाले देउवाले भारत भ्रमणको इच्छा व्यक्त गरेको पत्रपत्रिकामा खबर छ ।

६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसर) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले भ्रमणको निम्तो दिएकाले देउवाले भारत भ्रमणको इच्छा व्यक्त गरेको पत्रपत्रिकामा खबर छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश बनाउने एमालेले असहमति व्यक्त गरेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् । असार १४ मा हुन लागेको दोस्रो चरण निर्वाचनका विविध पाटा–पक्षबारे पनि आजका पत्रपत्रिकाहरुले सामग्री पस्केका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
सिद्धबाबा कारागार चलान
सिद्धबाबा कारागार चलान
इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
विवेकशीलले समानुपातिकमा कुन प्रदेशमा कति मत पायो ?
विवेकशीलले समानुपातिकमा कुन प्रदेशमा कति मत पायो ?
‘हाउडेमाया’को तीज गीत सुन्ने होइन ?
‘हाउडेमाया’को तीज गीत सुन्ने होइन ?
कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
कलंकी चोकमा ट्राफिक प्रहरीको दादागिरीः लछार्दै बाइक चालकलाई यसरी कुटे
कलंकी चोकमा ट्राफिक प्रहरीको दादागिरीः लछार्दै बाइक चालकलाई यसरी कुटे
त्यो जाली काम गर्ने सिलवाल अहिले कुन पार्टीमा छ ?:  देउवा
त्यो जाली काम गर्ने सिलवाल अहिले कुन पार्टीमा छ ?: देउवा
‘प्रहरीको एउटा गल्तीले संगठनको मूल्यांकन गर्नुहुन्न’
‘प्रहरीको एउटा गल्तीले संगठनको मूल्यांकन गर्नुहुन्न’
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि  उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस