फोरम लोकतान्त्रिकले छान्यो दुई मन्त्री, गच्छदारसँगै सपथ लिने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०७४
|
|
९५३ पटक हेरिएको
Shares
फोरम लोकतान्त्रिकले छान्यो दुई मन्त्री, गच्छदारसँगै सपथ लिने !

सारांश

  • २५ बैशाख, काठमाडौं ।
  • फोरम लोकतान्त्रिक पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
  • केहीबेरमा सपथ हुनेछ ।

२५ बैशाख, काठमाडौं । फोरम लोकतान्त्रिक पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । केहीबेरमा सपथ हुनेछ ।

 

फोरमबाट गच्छदार आफैं उपप्रधानमन्त्री हुँदैछन् । उनले स्थानीय विकास मन्त्रालय सम्हालेछन् ।

फोरमले आजै दुई मन्त्री पनि पठाएको छ । फोरमबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री भएका हुन् । देवले पर्यटन र दहितले भूमिसुधार मन्त्रालय पाएका छन् ।

दहित संलग्न थरुहट तराई पार्टीले हालैमात्र फोरम लोकतान्त्रिकसँग पार्टी एकता गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?