बक्सिङ्ग रियालिटी शो हुने भयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ६, २०७३
|
|
७३६ पटक हेरिएको
Shares
बक्सिङ्ग रियालिटी शो हुने भयो

सारांश

  • काठमाडौं- अन्तरास्ट्रिय जगतमा बक्सिङ्ग धेरै रुचयियेको खेल हो।
  • तर नेपालमा यस्को खासै बिकाश हुन सकेको छैन।
  • त्यसैले यो सबै मानिसको बिच पुग्न सकेको पनि छैन।

काठमाडौं- अन्तरास्ट्रिय जगतमा बक्सिङ्ग धेरै रुचयियेको खेल हो। तर नेपालमा यस्को खासै बिकाश हुन सकेको छैन। त्यसैले यो सबै मानिसको बिच पुग्न सकेको पनि छैन। त्यसैले बओक्सिङलाइ व्यवशायिक रुपमा अघि बढाउन अब नेपाल मै पहिले पटक बक्सिङ्ग रियालिटी शो हुने भयेको छ।

बक्सिङ्गलाई बढी भन्दा बढी मानिस बिच पुराउन र अब आउने खेलाडीलाई अझै हौसला दिने उदेस्यले म्याक्स बक्सिङ्ग प्रोमोसन , डान्सिङ याक र स्पोर्ट्स प्रमोटर नेपाल”को सहकार्यमा ” च्याम्प अफ द च्याम्पियन” आयोजना हुने भयेको छ।
म्याक्स बक्सिङ्ग प्रमोसनका अध्यक्ष श्री मनोहर बस्नेत ” म्याक्स”का अनुसार यस्तो प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको हो। यश प्रतियोगिताका लागि देशका भिभिन्न ठाँउ बाट उत्कृष्ट १६ (top 16) खेलाडी छनोट भयेका छ्न। छ्नोट भयेका सबै जनाले एउटा बक्सिङ्ग बेल्टको लागि रिङमा अ-आफ्नो प्रतिभा देखाउने छ्न।यो प्रतियोगिता आउदो बैशाख २३ गते देखि बेलुकी ७ बजे हिमालयन टेलिभिजनमा आउने छ।

शिखर न्युज सम्बादाता
कम्लेश निरौला

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?