बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा

सारांश

  • काठमाडौ : दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा हुनु भएको छ ।
  • प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार रानालाई प्रहरी प्रधान कार्यालयले असइमा बढुवा गरेको हो ।
  • रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोक्नुभएको थियो ।

काठमाडौ : दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा हुनु भएको छ । प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार रानालाई प्रहरी प्रधान कार्यालयले असइमा बढुवा गरेको हो ।
रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोक्नुभएको थियो ।
रानाको बहादुरीको प्रशंसा गर्दै गृहमन्त्री जनाद्र्धन शर्माले थप राम्रो काम गर्न हौसला दिनु भएको थियो ।
गृहमन्त्री शर्माको निर्देशनमा रानालाई बढुवा गरिएको हो ।

असार १४ गते भएको दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षति हुनबाट जोगाउनु भएको थियो ।
असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धार्थ बैंकले ल्यायो ४०० रुपैयाँ क्यासब्याक योजना
सिद्धार्थ बैंकले ल्यायो ४०० रुपैयाँ क्यासब्याक योजना
भद्रपुर नगरपालिकाको बजेट
भद्रपुर नगरपालिकाको बजेट
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
कांग्रेसका सबै भातृ संगठनमा यस्तो प्रतिष्पर्धा
कांग्रेसका सबै भातृ संगठनमा यस्तो प्रतिष्पर्धा
माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने
माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने
नेकपा सरकारलाई सर्वोच्चले दियो धक्का
नेकपा सरकारलाई सर्वोच्चले दियो धक्का
घामपानी र हावाहुरी हेरेर विकास हुँदैनः महेश बस्नेत
घामपानी र हावाहुरी हेरेर विकास हुँदैनः महेश बस्नेत
कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा दुई ‘भक्त’को चर्चा  !
कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा दुई ‘भक्त’को चर्चा !
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत