बलत्कारबाट जोगिन अब एस्तो पेन्टी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बलत्कारबाट जोगिन अब एस्तो पेन्टी !

सारांश

  • काठमाडौँ ।
  • अहिले जताततै बलात्कारका घटना बढिरहेका छन ।
  • आफ्नो सुरक्षा महिलाको अहिले आएर पहिलो आवश्यक्ता बनिसकेको छ ।

काठमाडौँ । अहिले जताततै बलात्कारका घटना बढिरहेका छन । आफ्नो सुरक्षा महिलाको अहिले आएर पहिलो आवश्यक्ता बनिसकेको छ । तर छिमेकि भारतमा भने एक छात्राले बलात्कारबाट बचाउन सहयोगगर्ने नयाँखालको पेन्टीको आविष्कार गरेको जनाईएको छ ।

भारतको उत्तर प्रदेश घर भएकी १९ वर्षीया सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविष्कार गरेको खवरले अहिले उनि चर्चामा रहेकि छन ।पेषाले बीएस्सीकी छात्रा रहेकि उनले आफ्नै समाजमा बलत्कारका घटना बढदै गएको खवरले यस्तो खालको पेन्टीको आविश्कार गर्न सफल भएको जानकारी गराईन ।

    यो पनि पढ्नुहोस्

उनका अनुसार यो अरु साधारण पेन्टीभन्दा फरक किसमको रहेको छ। बलत्कारबाट बाँच्नकोलागि त्यसमा विद्युतीय सामग्री र प्रविधिको प्रयोग

गरिएको जनार्ईएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डको सहयोगबाटमात्र खुलाउन सकिने छ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जडान गरिएको छ, जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लागाउन सकिने छ ।

त्यस्तै, पेन्टीमा जडान गरिएको रेकर्डर डिभाइसको मदतले घटनास्थल वरिपरिको आवाजहरूलाई पनिरेकर्ड गर्नसक्ने  जनाईएको छ । उत्तरप्रदेशको फरुर्खाबाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताएकि छन।

उनले बनाएको पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न नसकिने तथा न कि यो कपडा जलाउन सकिने बताईएको छ ।पेन्टीमा एउटा बिशेष प्रकारको बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं। मा स्वचालित रूपमा फोन जानसक्ने प्रविधीको प्रयोग गरिएको छ ।

आफ्नो एक महिनालामो प्रयासपछि करिव पाँचलाख भारुको लागतमा यो पेन्टीको आविश्कार गर्न आफु सफल भएको उनले जानकारी गराएकि छन ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा
एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा
भरतपुर माओवादीलाई छोड्न देउवाको निर्देशन
भरतपुर माओवादीलाई छोड्न देउवाको निर्देशन
बागलुङमा कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च
बागलुङमा कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
Рейтинг Букмекеров Лучшие Букмекерские Конторы В России И Мире, Топ-10 Бк, Онлайн-списо
बजेट खर्च छानबिन गर्न समिति गठन
बजेट खर्च छानबिन गर्न समिति गठन
असदको अचानक पतनका केही कारण यस्ता छन्
असदको अचानक पतनका केही कारण यस्ता छन्
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
३३ किलो सुन प्रकरण: एसएसपी खत्री फरार !
३३ किलो सुन प्रकरण: एसएसपी खत्री फरार !
जिपले ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु ,चालकसँग भेटियो पेस्तोल !
जिपले ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु ,चालकसँग भेटियो पेस्तोल !

तपाईंले छुटाउनुभयो कि?