बाजुराको गहुमुल- ६ मा एमाले बिजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
बाजुराको गहुमुल- ६ मा एमाले बिजयी

सारांश

  • बाजुरा ।
  • बाजुराको गहुमुल गाँउपालिकाको वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया २ सय ८८ मत ल्याएर विजयी भएका छन्  ।
  • उनका  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख रोकाया २ सय ८१ मत ल्याए ।

बाजुरा । बाजुराको गहुमुल गाँउपालिकाको वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया २ सय ८८ मत ल्याएर विजयी भएका छन्  ।उनका  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख रोकाया २ सय ८१ मत ल्याए । उनी ७ मतले पराजित  भएका हुन् ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार देवबहादुर रोकायाले २ सय ८३ मत ल्याएका छन् । कांग्रेसबाटै उपाध्यक्षका उम्मेदवार उमा रोकायाले २ सय ८४ मत ल्याएकी छिन् ।

यस्तै अध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका हरि रोकायाले २ सय ७९ मत ल्याएका छन् भने उपाध्यक्षमा एमालेकै सीता रोकायाले २ सय ८१ मत ल्याएकी छिन् ।

(sweet-factory)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुत्केरी ब्यथाले छटपटिएकी महिलाको २२ घण्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार
सुत्केरी ब्यथाले छटपटिएकी महिलाको २२ घण्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार
रकम फिर्ता गर्दै भूकम्पपीडित
रकम फिर्ता गर्दै भूकम्पपीडित
किन आत्महत्या ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न युवाले(भिडियो सहित)
प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस
सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
प्राडा गोविन्द केसीले पनि गरे मुलुकी संहिता संशोधनको माग
प्राडा गोविन्द केसीले पनि गरे मुलुकी संहिता संशोधनको माग
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
मेलम्चीको पानी चैतभित्रै काठमाडौँ पुग्ने गरी काम गर्न निर्देशन
मेलम्चीको पानी चैतभित्रै काठमाडौँ पुग्ने गरी काम गर्न निर्देशन
विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा
विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा