भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?

सारांश

  • काठमाडौँ ।
  • सर्वाधिक चासोका रुपमा रहेको भतरपुर महानगरपालिकाको वडा नम्वर १९ मा फेरि चुनाव हुने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाई हुँदैछ ।
  • मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि १९ नम्बर वडामा फेरि मतदान गर्ने भनि निर्वाचन आयोगले गरेको निर्णय बदर गर्न माग गर्दै परेको रिटमा सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।

काठमाडौँ । सर्वाधिक चासोका रुपमा रहेको भतरपुर महानगरपालिकाको वडा नम्वर १९ मा फेरि चुनाव हुने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाई हुँदैछ ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि १९ नम्बर वडामा फेरि मतदान गर्ने भनि निर्वाचन आयोगले गरेको निर्णय बदर गर्न माग गर्दै परेको रिटमा सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।

तर उक्त निर्णय बदर गर्न माग गर्दै भरतपुर महानगर १९ का एमाले सदस्य उम्मेद्वार गुन्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले गत आइतबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

यसअघि सर्वोच्चले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?