मतदाता नामावली संकलन बिदाको दिन पनि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
५४ पटक हेरिएको
Shares
मतदाता नामावली संकलन बिदाको दिन पनि

सारांश

  • राजविराज, ३ साउन ।
  • निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ ।
  • सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेका व्यक्तिहरुको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीका प्रमुख महेशकुमार ठाकुरले जानकारी दिनुभयो ।

राजविराज, ३ साउन । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ ।

सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेका व्यक्तिहरुको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीका प्रमुख महेशकुमार ठाकुरले जानकारी दिनुभयो ।

यो कार्य साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय सप्तरीमा कुनैपनि विदाका दिन पनि कार्यालय समयभन्दा एक घण्टा अगाडि र एक घण्टा पछाडि अर्थात् शुक्रबारबाहेक अरु दिन पनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख ठाकुरले बताउनुभयो ।

यसका लागि कार्यालयमा दुईजना कम्प्युटर अपरेटरसमेत खटाइएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली
धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली
ओलीलाई मंसिर २० गतेसम्म मात्रै पर्खने दाहाल–नेपालको तयारी, आजको बैठकमा ओली किन गएनन् ?
ओलीलाई मंसिर २० गतेसम्म मात्रै पर्खने दाहाल–नेपालको तयारी, आजको बैठकमा ओली किन गएनन् ?
महामन्त्री शर्मा भन्छन् :  कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से
महामन्त्री शर्मा भन्छन् : कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से
मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने
मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने
मोटरसाइकल चोरीमा संलग्न पाँचविरुद्ध मुद्दा
मोटरसाइकल चोरीमा संलग्न पाँचविरुद्ध मुद्दा
स्वास्थ्यमन्त्री बोहोराले फेरि गरे अर्को विवादित निर्णय
स्वास्थ्यमन्त्री बोहोराले फेरि गरे अर्को विवादित निर्णय
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सभापति लामिछानेले के भने ?
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सभापति लामिछानेले के भने ?
राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता
राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता
सरकारको प्राथमिकतामा मानव संशोधन
सरकारको प्राथमिकतामा मानव संशोधन
रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने
रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने